१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साँझ ५ बजे एमाले स्थायी समिति बैठक बस्दै

फाइल तस्बिर

नेकपा एमालेको स्थायी समिति बैठक बस्दै छ। आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेकाे हाे। 

बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल गरिने एमालेका नेता सुवास नेम्वाङले जानकारी दिए।

यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे पनि बैठकमा छलफल हुने बताइएको छ। 

प्रकाशित: १६ जेष्ठ २०७८ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App