९ मंसिर २०८१ आइतबार
image/svg+xml

एमालेले बोलायो स्थायी समिति बैठक

नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ। आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।

एमाले स्थायी समिति बैठक बस्दै

मंगलबार विहान ११ बजे सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बालुवाटारमा आज बस्ने वैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने बताइएको छ।

साँझ ५ बजे एमाले स्थायी समिति बैठक बस्दै

आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेकाे हाे। बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल गरिने एमालेका नेता सुवास नेम्वाङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्