सार्वजनिक लेखा समितिको बैठक बस्दै
आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ।आजको बैठकमा बेरुजु संपरीक्षण सम्बन्धमा छलफल हुनेछ।
आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ।आजको बैठकमा बेरुजु संपरीक्षण सम्बन्धमा छलफल हुनेछ।
सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ।बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ।
आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा समितिको भावी कार्य योजनाका बारेमा छलफल हुनेछ।
आज सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।
संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ।
संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजेबाट शुरु हुनेछ ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकको संयुक्त बैठक आज पनि बस्दै छ। सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन आज सर्वदलीय बैठक बस्न लागेको हो।
ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ। पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन।
बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि छलफल हुनेछ।
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ।
आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बस्दैछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ।
नेपाली कांग्रेसको आजदेखि केन्द्रीय कार्य समिति बैठक सुरु हुँदै छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ।
पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो।
नेकपा (एमाले) को केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।