coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले स्थायी समिति बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज ११ बजे बस्ने वैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने बताइएको छ। 

बैठकमा गत साता स्पष्टीकरण सोधिएका १२ नेतालाई कारवाही गर्ने या नगर्ने भन्ने विषयमा समेत छलफल हुनसक्ने बताइएकाे छ।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकिएको छ।

प्रकाशित: १८ जेष्ठ २०७८ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App