८ वैशाख २०८१ शनिबार

रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटन तःबहाल लगिने

मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङ्मती राखिने चलन अनुसार दिउँसो तःबहाल ल्याउन लागिएको हो।

रातो मच्छिन्द्रनाथको रथ आज तानिने

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ। पुल्चोक मच्छिन्द्रवहालमा रहेको रथलाई केही मिटर परसम्म तानेर विधि अनुसार स्थानीयले पुजाआजा गर्नेछन्। प्रशासनले भीडभाड रोक्न ५ सय भन्दा बढी मानिसरुलाई उपस्थिति नहुन निर्देशन दिएको छ। रथ तान्नुअगाडि गुर्जकोे पल्टनबाट सलामी पनि दिइने छ।

रातो मच्छिन्द्रनाथ जात्रा, प्रशासन जिम्मेवार नहुँदा झडप

कोरोना कहरबीच यसवर्ष सबै जात्रा र चाड हुन नपाउने स्थितिभन्दा भिन्न भीडभाडपूर्ण दृश्य बिहीबार ललितपुरमा देखियो। स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने यो बेलामा मच्छिन्द्रनाथको रथ तान्ने काम सुरु भयो।

रातो मच्छिन्द्रनाथको रथारोहण

शनिबार 'वर्षा र सहकाल' का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गराईएको छ । आज नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराईएको हो ।

रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा

रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा हुने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरले आज एक सूचना प्रकाशन गरी ‘वर्षा र सहकालका देवता’ बुङ्गद्योको रथारोहण अर्काे साइतमा हुने जनाएको हो ।

रातो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भिडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्