२० आश्विन २०८१ आइतबार
image/svg+xml

जुडो खेलाडी पुनमको उपचार खर्च निकासा

जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।

नेसनल लाइफको नयाँ बिमालेख

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बिमालेख नामक नयाँ सावधिक बिमा योजना प्रचलनमा ल्याएको छ।

महालक्ष्मीको बाल बचत बिमा योजना

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले महालक्ष्मी बाल बचत बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले उक्त योजनाको बिक्री वितरण सुरु गरेका हुन्।

युनियन लाइफले व्यतित बिमालेखमा ब्याज छुट दिने

युनियन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेखहरूमा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ ।

बिमालेख प्रारम्भ भएकाे दुई वर्षपछि मात्र बिमालेख धितोमा ऋण लिन पाइने

बिमालेखअन्तर्गत समर्पण मूल्य तथा बिमालेख धितो राखी ऋण प्रदान गर्दा बिमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने व्यवस्था गरिएकाे छ ।

कोभिड–१९ बिमालेख जारी

वैशाख ४ (नागरिक)– जीवन तथा निर्जीवन बिमा कम्पनीको नियामक निकाय बिमा समितिले कोरोना भाइरस (कोभिड–१९) को बिमालेख जारी गरेको छ ।

सगरमाथा इन्स्योरेन्स डिजिटल्ली सेवा

सगरमाथा इन्स्योरेन्स कम्पनीको इन्स्योरेन्स डिजिटल्ली सेवामार्फत हातमा बिमा सुरु गरेको छ । कम्पनीले आफूले बिक्री गर्दै आएका बिमालेखलाई सूचना प्रविधिसँग एकाकार गर्ने उद्देश्यका साथ उक्त सेवा ल्याएको जनाएको हो ।

एलआइसीको धनवृष्टि योजना लोकप्रिय

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले भर्खरै बजारमा ल्याएको धन वृष्टि योजनाको बिक्रीमा रेकर्ड कायम भएको छ।

आइजिआई–भरपर्दो कृषक सम्झौता

आइएमई जनरल इन्स्योरेन्स (आइजेआई) लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एक सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्