विश्वकप क्रिकेट: नेदरल्यान्ड्स विरुद्ध पाकिस्तानले २८६ रन बनायो
भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्स विरुद्ध २८६ रन बनाएको छ।
भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्स विरुद्ध २८६ रन बनाएको छ।
भारतमा भोलि देखि शुरु हुने १३ औ आइसिसी विश्वकप क्रिकेटको पूर्वसन्ध्यामा खेलिएको वार्मअप खेलमा अष्ट्रेलियाले पाकिस्तान १४ रनले हराएको छ।
श्रीलंकामा हुने यू १९ मेन्स क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तान एउटै समूहमा परेका छन ।
आगामी अक्टुबर ५ तारिखबाट भारतका विभिन्न सहरमा हुने विश्वकप क्रिकेटका लागि पाकिस्तानले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
एसिया कप क्रिकेट २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबिच खेल हुँदैछ। खेल नेपाली समय अनुसार आज दिउँसो ३ :१५ मा कोलोम्बोमा सुरु हुनेछ। भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि हात पार्ने सोचका साथ मैदानमा प्रवेश गर्नेछ भने घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि हत्याउने सोचमा हुनेछ।
घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको जित निकाल्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको छ।
एसिया कप क्रिकेट अन्र्तगत श्रीलंका विरुद्ध पाकिस्तानले २५२ रन बनाएको छ । श्रीलंकाको कोलम्बोस्थीत आर प्रेमदासा क्रिकेट रंगशालामा भएको यो खेलमा पाकिस्तानले ४२ ओभरमा ७ विकेटको नोक्सानीमा २५२ रन बनाएको हो।वर्षाका कारण खेल ४२ ओभरमा छोट्याईएको हो।
श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा हुने आजको खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ।
श्रीलङ्काको आर प्रेमदासा क्रिकेट स्टेडियममा जारी भारत र पाकिस्तानबीचको खेलमा भारतले हालसम्म २ विकेट गुमाएर २ सय २ सय २८ रन बनाएको छ।
भारत र पाकिस्तानबीचको खेल यतिबेला जारी छ। एसिया कप क्रिकेटमा भारत र पाकिस्तान दोस्रोपटक आमने सामने छन्।
आइतवारका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएपछि आज पुनः दुई टोलीबीच खेल हुने भएको हो।
एसिया कप क्रिकेटमा आइतवार भइरहेको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ।
एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबिच आज खेल हुँदैछ।
बुधवार भएको सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको हो।
कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ।