२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एसिया कप क्रिकेटः वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो

एसिया कप क्रिकेटमा आइतवार भइरहेको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ।

श्रीलङ्काको कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा भइरहेको खेल वर्षाका कारण रोकिएको हो। यसअघि पनि भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो।  

टस हारेर पहिले ब्याटिङ्ग गर्ने मौका पाएको भारतले निर्धारित ओभरको २५ औं ओभर खेल्दै २ विकेट गुमाएर १४७ रन बनाएको छ।  

प्रकाशित: २४ भाद्र २०८० ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App