एसिया कप : पाकिस्तान विरुद्ध भारतले २६६ रन बनायो
एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारतले २६६ रन बनाएको छ।टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८ दशमलब ५ ओभरमा २६६ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारतले २६६ रन बनाएको छ।टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८ दशमलब ५ ओभरमा २६६ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारतका ईशान किशन सतक बनाउन चुकेका छन्। उनलाई निजी ८२ रनमा हरिस रौफले आउट गरेका छन।
एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले चार विकेट लिएको छ।
एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल दोश्रो पटक रोकिएको छ।
एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले तीन विकेट लिएको छ।
एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले दुई विकेट लिएको छ।
एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल वर्षाका कारण राेकिएकाे छ।
एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तान प्रतिस्पर्धा भईरहेको छ।
एसिया कप क्रिकेटमा भोलि भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ।
पाकिस्तान सरकारले पेट्रोल र डिजलको मूल्य वृद्धि गरेसँगै इन्धनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
बुधबार एसिया कपमा डेब्यु गरेको नेपालले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्न सकेन र मुल्तानमा घरेलु टोली पाकिस्तानसँग फराकिलो हार बेहोर्न बाध्य भयो । ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमा नै अलआउट हुन पुग्यो ।
एसिया कप क्रिकेटमा पाकिस्तान विरुद्ध नेपालले आठ विकेट गुमाएको छ।
एसिया कप क्रिकेटमा पाकिस्तान विरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको छ।
एसिया कप क्रिकेटमा नेपाल विरुद्ध पाकिस्तानले ३४२ रन बनाएको छ । पाकिस्तानको मुल्तानमा भइरहेको यो खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो।
एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध नेपाललाई चौथो विकेट हात लागेको छ ।