२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई पाकिस्तानले दियो ३४३ रनको लक्ष्य

एसिया कप क्रिकेटमा नेपाल विरुद्ध पाकिस्तानले  ३४२ रन बनाएको छ । पाकिस्तानको मुल्तानमा भइरहेको यो खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो । 

 पाकिस्तानका लागि सबै भन्दा वढि कप्तान बाबर आजमले १५१ रन बनाए । त्यसैगरी ईफ्तिखार अहमदले १०९  रन बनाए । मोहमद रिजवानले ४४ रन बनाए। 

 नेपालका लागि  सोमपाल कामीेले दुई विकेट तथा सन्दीप लामिछाने र करन केसीले एक एक विकेट लिए भने बाकी बलरले विकेट लिन सकेनन् । रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले एक एक जनालाई आउट गरे । 

प्रकाशित: १३ भाद्र २०८० १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App