५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तान विरुद्ध नेपालको कमजोर शुरुवात दोश्रो ओभरमै तीन विकेट झर्यो

एसिया कप क्रिकेटमा पाकिस्तान विरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको छ। 

३४३ रनको विशाल लक्ष्य सहित मैदानमा उत्रेको नेपालले पहिलो ओभरको पाँचौ बलमा कुसल भुर्तेल आउट भएका हुन । 

उनी ४ बलमा २ चौक्का सहित १० रन बनाएर आउट भएका हुन । त्यसैगरी कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए । दुवै जनालाई पाकिस्तानका सहिन शाह अफ्रिदीले आउट गरेका हुन । तेश्रो विकेटकको रुपमा आसिफ शेख ५ रन बनाएर आउट भए । तेश्रो विकेट गुमाउँदा नेपालले जम्मा १४ रन मात्र बनाउन सकेको छ।नसीम शाहले एक विकेट लिए । ताजास्थीतीमा नेपालले ४ ओभरमा ३ विकेट गुमाएर २२ रन बनाएको छ । 

प्रकाशित: १३ भाद्र २०८० १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App