२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

एसिया कप : पाकिस्तानविरुद्ध भारतको तेश्रो विकेट गयो

एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले तीन विकेट लिएको छ।

रोहित शर्मा र विराट कोहली पछि पाकिस्तानले भारतका श्रेयस ऐरलाई तेश्रो विकेटको रुपमा पेभेलियन पठाई दिएको छ । पाकिस्तानका हरिस रौफले  श्रेयस ऐरलाई ९ दशमलब ५ ओभरमा फखार जमानबाट क्याच आउट गरि पेभेलियनको बाटो देखाई दिएका हुन । ३ विकेट गुमाउँदा भारतले ४८ रन बनाएको छ । यस अघि भारतका कप्तान रोहित शर्मा र विराट कोहलीलाई पाकिस्तानका शाहिन शाह अफ्रिदीले बोल्ड आउट गरेका हुन।

अहिले शुभमन गिल र ईशान किशन क्रिजमा छन । ताजास्थीतीमा भारत ११ ओभरमा ३ विकेटको क्षतीमा ५१ रन बनाएर खेलिरहेको छ। 

प्रकाशित: १६ भाद्र २०८० ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App