मित्रमिलन सहकारीमा २९ करोड हिनामिना प्रकरणः २६ जनाविरुद्ध पक्राउ पुर्जी
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सकेर वैशाख २८ गते सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सकेर वैशाख २८ गते सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो ।
तेह्रथुमको लालिगुँरास नगरपालिकाले बाँदर लखेट्न अभियान सुरु गरेको छ ।
नेपाली कांग्रेसलेकेन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ।
बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन्।
स्कटल्यान्डसँगको हारपछि दोस्रो स्थानमा झरेको अमेरिकाको ३६ अंक छ भने समान २५ खेल खेलेको नेपालको १८ अंक छ।
महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा रु पाँच खर्ब चार अर्ब ५५ करोडबराबर लगानी भएको छ ।
भक्तपुरको भोलाछेस्थित अँचा पोखरीमा तीन वर्षमा एकचोटी लाग्ने मेला यो वर्ष हुन लागेको छ ।
बैंक सञ्चालक समितिको निर्णयअनुसार उनले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
राष्ट्रिय खेलकुद परिषद(राखेप) ले अखिल नेपाल फुटबल संघ(एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गरेका छन् ।
मन्त्रालयले मातहत निकायमा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि रोष्टर सूचीमा नाम सूचीकृत गर्न आह्वान गरेको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” सुरु भएको छ। क्याम्प आइतबारसम्म चल्नेछ।
पाथीभरा मन्दिरमा २ लाख ३२ हजार बढी दर्शनार्थी मन्दिरको दर्शनका लागि पुगेका छन् ।
अति सिमान्तकृत समूदाय मुसहरको बसोबास रहेको इटहरी वडा नं. १७ र १ का बालबालिका गरिबी र अशिक्षाका कारण केही वर्ष अघिसम्म नगन्य मात्र विद्यालय पढ्न जाने गर्थे ।
कालीकोटको खाँडाचक्र नगरपालिका–८ सेराबाडामा ४ सय २० मेगावाट क्षमताको तिला २ जलविद्युत् आयोजना निर्माण हुने भएको छ।