१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बिबि अनुरागीको‌ तीज गीत 'रुममै नाचिन्छ, जुममै नाचिन्छ'

वरिष्ठ संगीतकार बिबि अनुरागीको‌ संगीतमा 'रुममै नाचिन्छ, जुममै नाचिन्छ' बोलको‌ तीज गीत सार्वजनिक भएको छ। उक्त गीत अनुरागी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट खोप दिईने

आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो।

चिया चिन्तन

लामो समय व्यापार गरी निरन्तर मुनाफा कमाउने हो भने क्षणिक लाभतर्फ उन्मुख हुनुहुँदैन। क्षणिक लाभलाई मात्र हेर्ने हो भने चिया निर्यातको सवालमा पनि गलैँचा र पस्मिनाकै कथा र व्यथा दोहोरिनेछ।

दोस्रो पुस्ताको चिन्ता

कथित दोस्रो र युवा पुस्ताले पहिलो अर्थात बूढा पुस्ताको लाचार छायाँका रूपमा बाहेक केही गरेका देखिँदैन।

मिनी ग्रेटवाल चिनाउन कार्यपालिका बैठक

चालु वर्षको बजेटमा मिनी ग्रेटवालनिर्माणका लागि गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले ४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षकद्वारा १५ अधिकृतलाई दर्ज्यायनी चिन्ह प्रदान

नेपाल सरकार गृहसचिवस्तरको यही साउन १७ गतेको निर्णयले १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन्।

अर्थमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेकी छन्।

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षी लीको बधाई

चिनियाँ प्रधानमन्त्री लिले प्रधानमन्त्री देउवासँग काम गर्न चाहेको र नेपाल चीन रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको सन्देश पठाएका छन्। यसअघि नेपालका लागि चिनियाँ राजदूत याङछीले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिएकी थिइन्।

महामारीमै भारत जानेहरु भन्छन्: ‘रोगभन्दा भोकको चिन्ता भयो’

कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक अवस्थाले पुनःभारत जाने बाध्यता आइलाग्यो। 'घरमा आयआर्जन केही छैन्', गड्डाचौकीबाट सीमावर्ती भारतीय बजार बनबासा जाँदै गरेका उपाध्यायले भने,'कोरोनाको डर मानी क्यार्नु, परानी कसरी पाल्नु घर बसी ?'

चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिने

चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ।

तेलको भाउ बढ्दा अर्थतन्त्र बिग्रिने चिन्ता

६ महिनाकै अवधिमा कच्चा तेलको भाउ करिब ४५ प्रतिशतले वृद्धि भएको छ। सन् २०२१ को जनवरी १ मा प्रतिब्यारेल ५१.८ डलरमा कारोबार भएको कच्चा तेलको मूल्य ६ महिनामा बढेर गत बिहीवार ७६ डलर पुगेको थियो।

चार चिनियाँ नागरिक पक्राउ

दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

असार २४ देखि चिनियाँ खोप आउने

नेपालले चीनबाट खरिद प्रक्रिया सम्झौताअनुसार यही असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष: चीन कहाँ पुग्यो र नेपाल कता छ?

पुँजीवादी मुलुकहरूले कम्युनिस्ट व्यवस्थाको उपादेयीता सकिएको दाबी गरिरहेका बेला बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव सी जिङ फिङले चीनले प्राप्त गरेको सफलता र उपलब्धिका पछाडि चिनियाँ कम्युनिस्ट पार्टीको हात रहेको सगर्व बताइरहेका थिए।

ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्रा असार २२ देखि दिइने

सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्