माटोमा आधारित लोकतन्त्रको खोज
अस्ट्रियाको दीर्घकालीन बृहत् गठबन्धन र जापानको लामो प्रभुत्वशाली दल (डोमिनेन्ट पार्टी) अनुभवले पनि स्थायित्व र राजनीतिक प्रतिस्पर्धाबिचको सन्तुलनको महत्त्व देखाउँछन्।

अस्ट्रियाको दीर्घकालीन बृहत् गठबन्धन र जापानको लामो प्रभुत्वशाली दल (डोमिनेन्ट पार्टी) अनुभवले पनि स्थायित्व र राजनीतिक प्रतिस्पर्धाबिचको सन्तुलनको महत्त्व देखाउँछन्।
नेपालको राष्ट्रिय सुरक्षा आज सीमा रक्षा वा सैन्य संरचनामा सीमित छैन। बदलिँदो भूराजनीतिक प्रतिस्पर्धा, प्रविधिको तीव्र विकास, आर्थिक अन्तरनिर्भरता, आन्तरिक सामाजिक, राजनीतिक जटिलताले यसलाई बहुआयामिक बनाएको छ।
नेपाल दक्षिण एसियाको ऐतिहासिक रूपमा निरन्तर अस्तित्व कायम राख्दै आएको राष्ट्र हो, जसले आधुनिक राज्यप्रणालीभन्दा पहिले नै आफ्नो राजनीतिक र सांस्कृतिक पहिचान निर्माण गरिसकेको थियो ।
लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता भू–राजनीतिक विवादहरूले के देखाउँछन् भने सतर्क रणनीति, सक्षम कूटनीति र आन्तरिक स्थिरता विकास गर्नु नै मुख्य चुनौती हो ।
हाम्रो समाजमा अझै पनि महिलालाई सीमित भूमिकामा मात्र हेर्ने परम्परागत सोचाइ विद्यमान छ।
नेपाली नागरिकले आगामी निर्वाचनका क्रममा राजनीतिक परिदृश्यबाट बढार्नुपर्ने राजनीतिक अनुहारहरूसमेतको एकिन गरिसकेको स्पष्ट संकेत देखिएकाले आगामी दिनमा राष्ट्रहितका खातिर न्यायोचित निर्णय गर्नेतर्फ केन्द्रित रहनु नै राष्ट्रप्रति ठूलो गुन ठहर्नेछ।
कथित दोस्रो र युवा पुस्ताले पहिलो अर्थात बूढा पुस्ताको लाचार छायाँका रूपमा बाहेक केही गरेका देखिँदैन।
शीतल निवास, बालुवाटारका कक्षलाई मात्रै देश सम्झिने हो भने कुन दिन यो सरकारका दुई नाइके एउटा शीतल निवास र अर्को बालुवाटारको मझेरीमा मुर्छित अवस्थामा भेटिने छन्।
