३१ वैशाख २०८१ सोमबार
image/svg+xml

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई दु्रत गतिमा अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए।

दाेषीलाई कारबाही हुनेमा स्थानीय अशावादी

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुनरावेदन माग गर्दै सर्वोच्च अदालतमा गएपछि स्थानीय बासिन्दा दोषीमाथि कारबाही हुनेमा आशावादी देखिएका छन्।

पूर्वमन्त्री पाण्डेविरुद्ध अख्तियार सर्वोच्चमा

सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएका पूर्वमन्त्री एवं ठेकेदार विक्रम पाण्डेलगायत २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ।

आठ महिनापछि सिक्टाको पूर्ण पाठ: आरोपितलाई चोख्याउन माटालाई दोष

अख्तियारले मुद्दा दायर गर्दा मन्त्री पाण्डेसहित २१ जनाविरुद्ध ८ अर्ब रूपैयाँ बढी बिगो दाबी गरेको थियो; जसमा मन्त्री पाण्डेविरुद्ध मात्रै दुई अर्ब १३ करोड रूपैयाँ बिगो माग दाबी थियो।

संशोधित बजेट पनि खर्च गर्न सक्दैनन्

सरकारले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेका सिँचाइसम्बन्धी राष्ट्रिय गौरवका आयोजनाको आर्थिक वर्ष २०७८/७९ मा उत्साहजनक भौतिक प्रगति देखिएको छैन।

सिक्टा सिँचाइ आयोजना अन्तर्गतको पूर्वी नहरको सफल परीक्षण

राप्ती सोनारी गाउँपालिका–६ गुलरीकी लक्ष्मी थारुले समयमै वर्षा नहुँदा समयमै रोपाइँ गर्न पाइनन्।

तीव्र कटानमा खेतीयोग्य जमिन

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरले खोलाको प्राकृतिक निकास थुन्दा बाँकेको ढकेरीमा खेतीयोग्य जमिनको तीव्र रूपले कटान भएको छ।

१६ वर्षमा ६५ प्रतिशत प्रगति, सकिन अझै पाँच वर्ष लाग्ने

सरकारले ०६१/६२ सालमा बाँके जिल्लाको पश्चिमतर्फ ३३ हजार सात सय ६६ र राप्तीपूर्व बायाँतर्फ नौ हजार गरी जम्मा ४२ हजार सात सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु-याउने लक्ष्यसहित सिक्टा सिँचाइ आयोजना निर्माण थाल्यो ।

सिक्टाले छाड्यो खेतमा पानी

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी छाडेको छ। आयोजनाले पश्चिम नहर र निर्माणाधीन पूर्र्वी नहरबाट पानी छाडेको हो।

म्याद गुजारेर मूल नहर परीक्षण

सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षण मर्मतसुधारको म्याद गुजारेर गरिएको पाइएको छ । मूल नहर परीक्षणका क्रममा भत्किएको थियो । आयोजनाले १ मे २०१६ सम्म मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीको हुने सम्झौता गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्