६ आश्विन २०८१ आइतबार
image/svg+xml

चालु आर्थिक वर्षको तीन महिनामा ७०५ सवारी आयात

भन्सार विभागका अनुसार चालु आवको तीन महिनाको अवधिमा ७ सय ५ वटा विद्युतीय सवारी साधन आयात भएका छन्।

भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा बालकको मृत्यु, एक घाइते

जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

कञ्चनपुरमा सवारीसाधन दुर्घटना बढ्दै

गत साता मात्रै दुर्घटनामा परी ६ जना घाइते भएका छन्। गत सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी ब्यारेक नजिकै भैँसीसँग अटोरिक्सा ठोक्किँदा शुक्लाफाँटा–७ का ४० वर्षीय पुना खत्री, अटोरिक्सामा सवार सोही ठाउँकी ४० वर्षीया राजमती भट्ट र उनका २३ वर्षीय छोरा पुष्पराज घाइते भए।

चाडपर्व लक्षित गरी सवारीसाधनमा जाँच कडा गरिने

चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ।

सार्वजनिक यातायातलाई दशैंमा देशभर १३ दिन रुट पर्मिट खुला

असोज १० गतेदेखि असोज २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट नपर्ने भएको हो। तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहने जनाएको छ।

सुर्खेतमा पेट्रोल अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोल अभाव अँझै हट्न सकेको छैन। भारतीय नाकाबाट तेल नआउँदा ५ दिनदेखि पेट्रोलको अभाव भएको हो।

जाम कहिले छिचोल्ने?

अहिले बागमती प्रदेशमा दर्ता सवारीसाधनको संख्या (आव ०७८/७९ कात्तिक मसान्तसम्म) १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ। जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन्। उपत्यकामा गुड्ने १५ लाख सवारीसाधनमध्ये १३ लाखभन्दा बढी दुई पांग्रे छन्।

सवारीसाधनमा भाडा समायोजनको माग गर्दै आन्दोलन

चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा पनि भाडा समायोजन गर्न माग गरेका हुन्।

सवारीसाधनको विवरण नागरिक एपबाटै हेर्न पाइने

यसअघि पहिलो चरणमा एन्ड्रोइडको प्ले स्टोरमा मात्र सो भर्सन अपडेट भएको थियो। आइओएसमा नयाँ अपडेटसँगै यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी कर विवरण तथा अन्य जानकारी हेर्न सकिने भएको छ।

खुकुलो पारियो कैलालीमा निषेधाज्ञा

दुई महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन गएराती १२ बजेदेखि जोर बिजोरका आधारमा चल्न थालेका छन् भने पसलहरु पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न थालेका छन्।

झण्डै दुई महिनापछि गुड्न थाले सार्वजनिक सवारीसाधन(फोटोफिचर)

झण्डै दुई महिनापछि आज काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक सवारीसाधनहरु गुडेका छन्।

आजदेखि उपत्यकामा जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने

स्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए।

सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोरमा चल्ने

२५ सिट वा हो भन्दा माथी सिट क्षतमा भएका सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोर प्रणालीबाट सन्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ।

हेटौँडामा सवारीसाधन जोर–बिजोर प्रणाली सञ्चालन गरिने

वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्