१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भरतपुरको हवाई सेवा दश दिन रोकिने

नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ। यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो।

बेलायतको शिव मन्दिरमा लामिछानेले दिए पाँच सय किलोको शिवलिंग

युवा व्यवसायी रवीजंग लामिछानेले बेलायतको अल्डरसट स्थित शिव मन्दिरमा पाँच सय किलोको शिवलिङग प्रदान गरेका छन्। एउटै ढुंगाबाट बनेको शिवलिंग नेपाली समुदायले निर्माण गरेको मन्दिरमा उनले चढाएका हुन्।

लोकसेवा तयारीका नाउँमा काम ठग्ने कर्मचारीमाथि सरकारको कडाइ

लोकसेवा तयारी नाउँमा कार्यालयनै रित्तिने गरी विदा बस्ने, कुर्सीमा कोट झुण्ड्याएर भाग्ने, कार्यालय समयमा सरकारी गाडी लिएर लोकसेवा पठाउन जाने प्रवृत्ति बढेपछि सरकारले त्यस्ता कर्मचारीमाथि कडाइ गर्न थालेको छ।

कर्णालीमा स्वास्थ्य सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज पनि आफ्नो क्षमतामा काम गर्न पाइरहेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारको निर्णयअनुसार यो प्रतिष्ठान खडा भएको हो।

'पशु बधस्थल सुधार गर्न कठिन’

घरधनी र मासु व्यवसायीबीच कुरा नमिल्दा महानगर क्षेत्रमा सञ्चालित पशु बधस्थल सुधार हुन नसकेको व्यवसायीले बताएका छन्।

स्थानीय तहमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढ्यो

प्रदेश ३ सरकारको संरचना र स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ। प्रदेश लोकसेवा आयोगका अध्यक्ष नियुक्तिसँगै कर्मचारी परिपूर्ति सुरु हुने अपेक्षा सरकारको छ।

गोरखाका सरकारी कर्मचारीसँग सेवाग्राही असन्तुष्ट

गोरखाका सरकारी अड्डाको सेवा प्रवाह र कर्मचारीको काम प्रति सेवाग्राही सन्तुष्ट नरहेको अध्ययनका क्रममा देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले यहाँका १७ वटा सेवा प्रदायक कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसँग गरेको सर्वेक्षणमा उनीहरुले यस्तो बताएका हुन् ।

जसलाई बोलाउँछ मान्छेको पीडाले

डेढ महिना अघि किर्तीपुर अस्पतालमा १४ वर्षीया मुस्कान खातुनको उपचार हुँदै थियो। तेजाब आक्रमणबाट बेडमा छटपटाइरहेकी उनलाई देश विदेशबाट प्रेरणादयी संदेशहरु आउन थाल्यो। त्यस्तो संदेश प्रवाह गर्नेमध्ये थिए बलिउडका विश्व चर्चित अभिनेता अमिताभ बच्चन अनि नवपुस्ता माझ लोकप्रिय वरुण धवन। त्यस्ता भिडियो मेसेजहरु मुस्कानलाई देखाउँदै , उनलाई हरपल हौसला प्रदान गर्दै उनी छेउ देखिन्थे एक भलाद्मी उज्ज्वल विक्रम थापा। बिरामीप्रति उनको लगाव, निस्वार्थ सेवा, करुणाको कथा आफैंमा चाखलाग्दो छ।

चार महिनादेखि ‘उधारो’ मै अस्पताल

राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालको सेवा–सुविधामा पछिल्लो समय आमूल परिवर्तन देखिएको छ। ‘रेफरल सेन्टर’ भन्दै आलोचना हुने गरेको यस अस्पतालमा हाल चिकित्सक पनि छन् भने सेवा–सुविधामा पनि थुप्रै सुधार भएको सर्वसाधारणको अनुभूति छ।

काँडाघारीमा सदस्य सेवा केन्द्र

ज्येष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कागेश्वरी मनोहरा नगरपालिका–९, सनसिटी, काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालन गरेको छ।

'अहिलेकै अवस्थामा सरकारको ऋण तिर्न सकिँदैन'

सरकारको ऋण तिर्न निगमलाई वार्षिक दुई अर्ब २७ करोड बचत गर्न आवश्यक रहेको बताउँदै उनले आर्थिक वर्ष ०६७/७७ को पछिल्लो चार महिनाको अवधिमा दुई अर्ब रुपैयाँको हाराहारीमा बचत गर्न सफल भएको बताए। निगमले हाल ३३ करोड रुपैयाँ ऋण घटाएको समेत उनले जानकारी गराए। हालसम्म सरकारको ऋण ४० अर्ब पुगिसकेको छ।

प्रभावकारी बन्दै ‘एकल बिन्दु सेवा केन्द्र’

उद्योग सञ्चालनपूर्व पूरा गर्नुपर्ने प्रक्रियाको सुरुदेखि अन्तिमसम्मका काम एउटै ठाउँबाट गर्ने गरी व्यवस्था गरिएको छ।

विज्ञापन कम खुल्दा आवेदन ७५ प्रतिशत कम

गत आर्थिक वर्ष लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आह्वान गरेका विज्ञापनमा दरखास्त दिनेको संख्या निकै घटेको पाइएको छ। आयोगका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा सरकारी सेवाका विभिन्न पदका लागि आह्वान गरिएको विज्ञापनमा ७५ प्रतिशतले दरखास्त कम परेको छ।

निजामती विधेयक पारित नहुँदा सरुवा बढुवा प्रभावित

प्रतिनिधिसभामा रहेको संघीय निजामती सेवा गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा छलफल नभएको दुई महिना पुगेको छ। निजामती कर्मचारीको सरुवा, बढुवा, कर्मचारी समायोजनलाई स्पष्ट गर्न यस विधेयकको आवश्यकता रहको छ।

सेना–प्रहरीमा सेवा अवधि नपुग्दै जागिर छाड्ने प्रवृत्ति बढ्दो

ललितपुर, महालक्ष्मीका उत्तम थापा (नाम परिवर्तन)को बाल्यकालीन सपना थियो– प्रहरीमा जागिर खाएर देशको सेवा गर्ने। २०७१ सालमा उनको रहर पूरा भयो। उनी नेपाल प्रहरीमा ‘असई’ पदबाट जागिरे भए। सुरक्षा क्षेत्रमा जागिर पाउन सजिलो भने थिएन। प्रहरी जागरिप्रति व्यग्र रहर भएकाले उनले जागिरको सिलसिलामा आइपर्ने कष्ट सहजै भुलिदिए। जागिर सुरु गरेको चार वर्षजति रमाइलै गरी चल्यो। तर, जागिरे जीवन बिताउँदै गर्दा उनलाई पारिवारिक समस्याले भने अल्झाउन थाल्यो। प्रहरीको २३÷२४ हजार तलबले घरखर्च टार्न कठिन प¥यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्