साकेलामा श्रमदान अभियान संस्थागत बन्दै
खोटाङको साकेला गाउँपालिकाले सडक सरसफाइका लागि सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ थप गतिशील बन्दै गएको छ।
खोटाङको साकेला गाउँपालिकाले सडक सरसफाइका लागि सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ थप गतिशील बन्दै गएको छ।
जेन-जीका अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले जेन-जी घटना सम्बन्धी गठित छानबिन आयोगसमक्ष आफ्नो बयान दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रले सहकार्यका लागि काठमाडौं महानगरका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिँदै राजसंस्थाको एजेन्डा पनि साथमा बोक्न सुझाव दिएका छन्।
सामाजिक अभियन्ता आशिका तामाङले आसन्न संसदीय निर्वाचनमा उम्मेदवारी दिने विषयमा सर्वसाधारणसँग राय मागेकी छन्।
राजधानीको केन्द्र ठमेलमा अवस्थित देशकै प्रतिष्ठित तथा ऐतिहासिक शैक्षिक धरोहर सरस्वती बहुमुखी क्याम्पसले विविध कार्यक्रमका बिच आफ्नो ६७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।
विराटनगरमा स्रोत नखुलेको नेपाली ६ लाख रुपैयाँसहित एक जना पेट्रोल पम्प सञ्चालक पक्राउ परेका छन् ।
जारी नवौँ एनभिए च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।
विशेषज्ञहरूको सुझाव अनुसार खोपको नियमितता सुनिश्चित गर्न स्थानीय तह र केन्द्र सरकारबीच सहकार्य, बजेट वृद्धि र दातृ निकायको स्थिर सहयोग अपरिहार्य छ ।
उच्च शिक्षा तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)को नवौं महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् ।
सिरहाको सुखीपुर नगरपालिका–६ खरहीटोलमा प्रेम विवाह प्रकरणलाई लिएर केटा–केटी पक्षबीच झडप भएको छ । झडपमा प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन् ।
आज त्यही स्थान हरियालीले ढाकिएको छ । २५ हेक्टर क्षेत्रफलमा फैलिएको राप्ती पीडित सामुदायिक वनमा खयरका बिरुवाले जमिन समातिसकेका छन्, चराचुरुंगी फर्किएका छन् र जंगल पुनः बाँचिरहेको अनुभूति दिन थालेको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आजदेखि सकिएको छ ।
राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा आएको छ ।
कञ्चनपुरको पुर्नवास नगरपालिका-६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ।
भारतीय प्रहरीले शर्मिला लामालाई नक्कली कागजपत्रसहित सुनौली नाकाबाट नियन्त्रणमा लिएको हो ।