दुई वर्षभित्र सबैलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको बताएका छन्।
काठमाडौं महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ।
अमेरिकामा चार गर्भसम्बन्धी मृत्युमध्ये एक प्रशवोत्तर अवशाद (पोस्टपार्टम डिप्रेसन) लाई मानिन्छ।
सोमबार जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको अनुगमनमा औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो।
मंगलबार भारतबाट अबैध रूपमा ल्याउँदै गरेको डेन्टलका औषधिहरु जनकपुरधाम उपमहानगरपालिका-९ स्थित बाह्रबिघाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
सिमसिम पानी र धुम्मिदो मौसमको चुनौती चिर्दै ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र मेहेलेमा बुधवार नेपाली सेनाको हेलिकोप्टरमार्फत औषधि र राहत सामग्री पुर्याइएको छ।
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरुलाई बुधबार पक्राउ गरिएको हो।
४० देखि ६० वर्ष नाघेका महिलाको केही हप्ताअघि रगत जाँच गरायौँ। त्यसमध्ये धेरैजसो मासु नखाने थियौँ। मासु खाने पनि हप्तामा एकचोटि मात्रै खानेहरू थिए। हामीले शरीरमा कति रगत, क्याल्सियम र भिटामिन बि १२ छ भनेर जाँच गराएका थियौँ। एक स्त्री रोग विषेशज्ञ साथीले “४० वर्ष कटेपछि क्याल्सियम चक्की खानैपर्छ” भनेकी थिइन्।
सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।
श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन्।
सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैछ।
अवैध रुपमा ल्याइएको औषधि मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बरामद गरेको छ। प्रहरीले औषधि र लत्ताकपडाका साथै खाद्यान बरामद गरेको हो।
सही ठहरिने निर्णय गर्न सरकारी अधिकारी डराउनु, निर्णय नलिने प्रवृत्ति र व्यवहारले सरकारी कामकारबाही प्रवाहित हुनु आमकुरा जस्तै भएको छ।
कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको संख्या निकै कम थियो।
मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ।