११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसद् अधिवेशनमा अवरोध गर्ने एमाले संकेत

एमालेले अघिल्लो अधिवेशन षड्यन्त्रमूलक ढंगले अन्त्य गरेकोर अहिले पनि षड्यन्त्रमूलक तरिकाले नै बोलाइएको, सभामुख तटस्थ नभएको जस्ता विषय उठाएर बैठकमा अवरोध गर्ने संकेत दिएको छ।

संसद् अधिवेशनसामु चुनौतीका चाङ

संसद् अधिवेशनले बजेटलगायत महŒवपूर्ण विभिन्न विषयमा निर्णय लिनैपर्ने अवस्था छ तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सदन अवरुद्ध गर्ने तयारीमा छ।

संसद् अधिवेशन बोलाउन सत्ता गठबन्धन दलमा परामर्श

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अधिवेशन आह्वान गर्ने सन्दर्भमा सरकार र गठबन्धनमा रहेका राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग आज परामर्श गरेका हुन्।

जसपा पनि टुक्रियो

हस्ताक्षर सनाखत गरेपछि निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई दर्ता गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै जसपा औपचारिक रुपमा विभाजित भएको छ।

अध्यादेश आशंकाले एमालेमा तरंग

एमालेको ओली पक्षले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सरकारले अधिवेशन टुंग्याएको आशंका गरेको छ।

संसद्को चालु अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने व्यहोराको पत्र सभामुख अग्नीप्रसाद सापकोटाले पढेर सुनाएका हुन्।

संसद् बिजनेसविहीन सभामुख अलमलमा

संसद्मा रहेका विधेयकलाई अघि बढाएर लैजानका लागि प्रतिपक्षको पनि महत्वपूर्ण भूमिका हुन्छ। एमालेभित्रको विवादका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको र मन्त्रिमण्डल विस्तार हुन नसक्दा संसद्ले बिजनेस नपाएको देखिएको स्रोतको दाबी छ।

पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना छ: सभामुख सापकोटा

विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भइ हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको अवलोकन गर्दै उनले पुरातात्विक महत्व बोकेका संरचना भएकाले यसको संरक्षण गर्नु आवश्यकता भएको बताएका हुन्।

अब संसद् सचिवालयको कारोवार सरकारी बैंकबाट

सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ।

काँग्रेस संसदीय दलको बैठक आइतबार संसद् भवन नयाँबानेश्वरमा बस्ने

नेपाली काँग्रेस संसदीय दलको बैठक भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

संसद् अधिवेशनको तयारी तीव्र

संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभामा सत्तापक्षर प्रतिपक्षको सिट छुट्याउनेर सबै सांसदको कोरोना परीक्षण गर्ने कार्य अझै बाँकी छ।

के अब संसद्का सबै विधेयकमाथि छलफल होला ?

प्रधानमन्त्री केपी ओलीको बलमिचयाइँले विगत एक वर्षदेखि मुलुक विधेयकबाट नभई अध्यादेशको भरमा चलिरहेको अवस्थामा उनको बहिर्गमनपछि के अब संसद्ले कानुन बनाउने काम गर्ला भन्ने प्रश्न यतिबेला उब्जिएको छ।

नमूना युवा संसद् : सीमा समस्या समाधान गर्न माग

‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेका बारे कुरा उठाएका छन् । नमूना युवा संसद्मा उनीहरुले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

संसद् पुन: स्थापनापछि सांसदहरू खुसी

सांसदहरूले जिज्ञासा राखे पनि माधव नेपाल समूहले अहिले देउवा सरकारको पक्षमा मतदान गर्ने नगर्ने विषयमा कुनै निर्णय भने गरेको छैन। सर्वोच्च अदालतले गरेको फैसलाले संविधानलाई एउटा बाटोमा लगेको एमाले बाहेक अन्य सांसदको भनाइ छ।

संसद् पुनःस्थापनाः कतै दिपावली त कतै विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गरेको संसद् विघटन मुद्दामा सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि कतै दिपावली त कही विरोध जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्