९ आश्विन २०८१ बुधबार
image/svg+xml

संसद् बैठक एक घन्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। सांसद्हरुले बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएपछि सभामुखले बैठक १ घन्टाको लागि स्थगित गरेका छन्।

संसद्मा एमालेको अवराेध, प्रधानमन्त्रीले सदन अगाडी आएर माफि माग्नु पर्ने माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठक सुरु भएलगत्तै उठेर विरोध गरेका छन्। पूर्व निर्धारित विरोधको कार्यक्रमका अनुसार एमालेले आजको बैठक अवरोध गरेको हो।

‘नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान’

नेकपा एमालेले पुरानै संसद्ले पठाएको नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति संसद्को अपमान भएको जनाएको छ

संसद् विकास कोष खारेजी माग गर्दै संकल्प प्रस्ताव

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनीष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतले उक्त कार्यक्रम खारेज गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

संसद् यसकारण भयो निकम्मा

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन नभएको अवस्थामा अध्यादेशमार्फत ऐन ल्याइन्छ, त्यसलाई पनि संसद्मा ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पारित नगरे निष्क्रिय बन्छ।

बजेट भाषण अघि संसद् भवनकाे दृश्य (तस्बिरहरु)

आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट भाषण हुँदै छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै छन्।

पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताएका छन।

एमालेले रोष्ट्रम घेरेपछि संसद् बैठक स्थगित

नेकपा एमालेले आज संसद् अवरोध गरेको छ। नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुखले बैठक स्थगित गरेका छन्।

संसद्मा रविले सोधेः प्रधानमन्त्री र गृहमन्त्रीको मुटु कहाँ चेक गर्ने?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न माग गरेको छ।

आफ्नै सांसदसँग ओली रुष्ट

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा पार्टीका सांसदहरू उपस्थिति फितलो भएको गुनासो गरेका छन्।

अनावश्यक सरकारी कार्यालय खारेज होलान्?

सरकारले आर्थिक वर्ष २०८०/८१ मा अनावश्यक सरकारी कार्यालय, विकास समिति, योजना, कोष, विभाग खारेजीको घोषणा गरेको छ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने भनिएको संसद् बैठक अझै सुरु भएन

बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचि छ। निर्धारित भन्दा एक घन्टा ढिलो भइसक्दा पनि बैठक सुरु भएको छैन।

आज संसद्मा प्रधानमन्त्री र सांसद्हरुबीच प्रश्नोत्तर

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

अर्थतन्त्र सुधारका लागि मध्यकालीन र दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ।

आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप

प्रतिनिधिसभामा सांसदहरूले बिग्रँदो आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्