९ आश्विन २०८१ बुधबार
image/svg+xml

संसद् अवरुद्ध हटे संसदीय समिति सभापति चुन्ने तयारी

सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति भएपछि संसदीय समिति सभापतिको निर्वाचन गर्ने तयारी गरिएको छ। सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले चारवटा समिति सभापति पाउने सहमति भएको छ भने प्रमुख प्रतिपक्षी दल।

संसद् अवरुद्ध कायमै

सोमबार बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिएपछि सूचनाबाट स्थगित गरिएको छ।

संसद अवरोध हटाउन प्रधानमन्त्रीसहित शीर्ष नेतासंगको छलफलमा सभामुख

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।

तलबभत्ता र विदेश भ्रमणमा २६ करोड खर्च

नयाँ संसद् भएकाले सरकार पनि नयाँ बनाउने कार्य भयो भने सभामुख उपसभामुखको निर्वाचन गरियो। जसबाट प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस २६ गतेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका थिए।

प्रस्तावित ६ राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिकाे बैठकले ६ जनाको राजदूतको सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

प्रस्तावित राजदूतको सुनुवाइ सुरु

संघीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ। सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीटजरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ।

विषय छाडेर असन्तुष्टि पोख्दै कांग्रेस नेता

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू मुलुक र पार्टीसामु देखिएका चुनौतीलाई कसरी सम्बोधन गर्नेभन्दा पनि असन्तुष्टि पोख्नमै सक्रिय भएका छन्।

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसदबाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन। प्रेस सेन्टर नेपाल, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदमा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको बताए।

संसद्मा झारा टार्दै सरकार

जनप्रतिनिधिको सर्वोच्च निकाय व्यवस्थापिका (संसद्) मा सांसदले उठाएका जनसरोकारका विषयलाई कार्यपालिका अर्थात् सरकारले एकएक गरेर सम्बोधन गर्नुपर्ने हो।

संसद् जस्तो होस् संसद्

संघीय संसद्मा प्रतिनिधि सभा र राष्ट्रिय सभा पर्छन्। यसमध्ये प्रतिनिधि सभामा विषयगत समिति निर्माण भएका छन्। खासमा प्रतिनिधि सभा जनसंख्याको तुलनामा निकै ठूलो छ।

राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ। आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद्प्रति एमाले किन ‘अनुदार’?

झण्डै एक सातादेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक सोमबारदेखि सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा असार १८ गते व्यक्त आफ्नो अभिव्यक्तिका विषयमा सदनमा जानकारी गराए।

संसद्को अवरोध हटाउन शीर्ष नेताहरुबीच सहमति

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ ।

प्रधानमन्त्रीको आग्रहमा सभामुखले दुई घन्टा पछि सारे संसद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक दुई घन्टा पछि सारेका छन्। आज दिउँसो १ बजेको लागि तय भएको बैठक अब ३ बजे बस्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्