ललितपुरको महालक्ष्मी स्थानमा आगलागी, तीन घाइते
ललितपुरको महालक्ष्मीस्थानमा बुधबार विहान आगलागी हुँदा तीन जना घाइते भएका छन् भने १ करोड भन्दा बढी धनमालको क्षति भएको छ ।
ललितपुरको महालक्ष्मीस्थानमा बुधबार विहान आगलागी हुँदा तीन जना घाइते भएका छन् भने १ करोड भन्दा बढी धनमालको क्षति भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा गएराति आगलागी हुँदा रु सात लाख मूल्य बराबरको क्षति भएको छ ।
पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
चितवनमा गैँडाको आक्रमणमा परी एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।शनिबार बिहान जिल्लाको छुट्टा छुट्टै स्थानमा आक्रमणको घटना भएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका वडा नं. २८ सालबासमा एकजना महिलाको मृत्यु भएको हो । त्यस्तै रत्ननगर–११ मा एकजनालाई गैंडाले अक्रमण गरेर घाइते बनाएको थियो ।
त्रिवेणी गाउँपालिका–६, गणेशमोडमा शुक्रबार राती मालबहाक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दाङ घोराहीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको ना ४ ख ८८९१ नम्बरको ट्रक दुर्घटना भएको हो ।
आठविसकोट नगरपालिकाको छेपारेबाट चिसापानी जाँदै गरेको जीप ठूली भेरीमा खस्दा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
लैनचउरमा मोटरसाइकलले गएराति एक पैदल यात्रुलाई ठक्कर दिई पल्टिँदा दुई जना घाइते भएका छन्। फुर्वा शेर्पाले चलाइरहेको बा ५८ प १६२६ नम्बरको मोटरसाइकलले लैनचउरस्थित सासा ब्याङ्केट अगाडि देवेन्द्र खनाललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।
धादिङको सिद्धलेक गाउँपालिका– ५ चापखोलामा स्वराज ट्रक पल्टिदाँ ११ जना घाइते भएका छन्। घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आफ्ना माग पूरा नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने भन्दै मंगलबार दिउँसो इटहरीमा लाठी जुलुस प्रदर्शन गर्ने क्रममा संघीय गठबन्धन संघीय लिम्बुवानका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परी ४ प्रहरी घाइते भएका छन्।
भारतबाट तस्करी गरी ल्याउँदै गरेको माल वस्तुहरुलाई नियन्त्रण गर्न खोज्दा सोमबार बिहान प्रहरी र तस्कर समुहबीच कलैया उपमहानगरपालिकाको धर्मनगर टोलमा झडप भएको छ।
रुकुमको खलंगामा मिनिबस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
पूर्वी भारतीय राज्य झारखण्डमा एउटा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनाका साथै अन्य ४० जना घाइते भएका भारतीय प्रहरी सूत्रले जानकारी दिएको छ । उक्त दुर्घटना झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीनजिकै पिथौरिया भन्ने ग्रामीण इलाकामा भएको छ।
रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आइतबार बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतबार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।