मुस्ताङमा बस दुर्घटना, ५ काे मृत्यु, १२ घाइते (अपडेट)
मुस्ताङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा चारजनाको ज्यान गएको छ।
मुस्ताङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा चारजनाको ज्यान गएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच शुक्रबार दिउँसो झडप हुँदा ६ जना घाइते भएका छन् ।
जिल्लाको सदरमुकाम मान्म नजिकै रहेको नरहरीनाथ गाउँपालिकाको कोटवाडा स्थित जितेघाट बसपार्क नजिकै विहीबार साँझ पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन्।
बिपी राजमार्ग अन्तर्गत भद्रकालीको पिपलभञ्ज्याङमा बुधबार राती सुमो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने आठ घाइते भएका छन् ।
मंगलबार अपहरान्न डोल्पामा गाडी दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ। घटनामा २ जना घाइते भएका छन्। ठुलीभेरी नगरपालिका वडा नं. ९ भित्तीबाट सदरमुकाम दुनै आउँदै गर्दा भे १ त १२५१ नं. को जीप दुर्घटना भएको हो।
घाइते भएयता उपचारमा साढे तीन लाख खर्च भइसकेको भए पनि सरकारले अस्पतालको बिलमात्रै तिर्ने कुरा गरेकाले चापागाईं अप्ठेरोमा परेका छन्।
मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रकको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
रौतहटको मौलापुर गाउँपालिका-७, सितलपुरको घुसुकपुर टोलमा जग्गा विवादमा झडप हुँदा १८ जना घाइते भएका छन्। स्थानीय लक्ष्मी राय यादवले तनकी राउतको जग्गा मिचेको भन्दै अमिन बोलाएपछि विवाद बढेको थियो।
रौतहटमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। रौतहटको देवाही गोनाही गाउँपालिका–४ कर्कचमा बुधबारराति भएको झडपमा घाइते एकको उपचारको क्रममा मृत्यु भएको हो।
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोतीपुरमा गाडीले ठक्कर दिँदा साइकलमा सवार एक युवकको आइतबार मृत्यु भएको छ भने गााडीमा सवार १५ जना घाइते भएका छन् ।
वालुवासहित यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिकामा ९ जना घाइते भएका छन् । तारकेश्वर वडा नं. ६ को जहरेतर्फ जाँदै गरेको बा ४ ख ३७२७ नम्बरको मिनिट्रक मंगलवार साँझ मजुवामा दुर्घटना भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
इराक राजधानी बगदादमा भएको एक आत्मघाती हमलामा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।