८ वैशाख २०८१ शनिबार
रामहरि गजुरेल
उनी नागरिक दैनिकका नुवाकोट संवाददाता हुन् ।

रामहरि गजुरेलका लेखहरु :

नुवाकाेटमा मिनिट्रक दुर्घटना, ९ घाइते

वालुवासहित यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिकामा ९ जना घाइते भएका छन् । तारकेश्वर वडा नं. ६ को जहरेतर्फ जाँदै गरेको बा ४ ख ३७२७ नम्बरको मिनिट्रक मंगलवार साँझ मजुवामा दुर्घटना भएको हो ।

मध्यरातमा नदी उत्खनन् गर्ने ४ जनाविरुद्ध मुद्धा

मध्यरातमा अवैध ढंगले नदी उत्खनन गर्ने एक समूहलाई नुवाकोट प्रहरीले पक्राऊ गरी मुद्धा चलाएको छ । मध्यरातमा त्रिशुली नदीमा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिई शुक्रबार नै सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको हो ।

केरुङबाट नेपालतर्फ मौलायो सुन तस्करी

६ केजी सुन सहित रसुवा टिमुरे–५ का २५ वर्षीय कुङजाङ तामाङ रसुवागढीबाट पक्राउ परे । शरीरमा सुनका पाता बाँधेर आइतबार चीनको केरुङबाट नेपालतर्फ आउँदै गरेका तामाङलाई सीमा नाका रसुवागढीबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

रसुवा नाकाबाट सात किलो सुन बरामद

चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बिहीबार रसुवागढी सिमानाका प्रहरीले बरामद भएको छ । स्याङ्जा वालिङ–९ का प्रकाश गैरेको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा रसुवाको टिमुरेबाट बरामद गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्