११ मंसिर २०८१ मंगलबार
image/svg+xml

३८ करोड बढी मुआब्जा वितरण

टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओग्टने नम्बरी जग्गा र भौतिक संरचनाका लागि ३८ करोडभन्दा बढी मुआब्जा वितरण गरिएको छ।

ठूला योजनाको चेपुवामा खोकना

प्राचीन बस्ती खोकना अहिले देशकै महत्वकांक्षी योजनाको चेपुवामा छ। सरकारले पाँच ठूला योजनाको रुट यही बस्तीमा पारेपछि त्यसको असर प्राचीन कला–संस्कृतिमा पर्ने देखिएको छ।

विपन्न बस्तीमा डा. केसीको स्वास्थ्य सेवा

मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचको माग राखी सामाजिक अभियन्ताको बेग्लै पहिचान बनाएका डा. गोविन्द केसीले १४औं अनशन तोड्दा जुस पिलाउने नथुनी रामको बस्तीमा पुगी स्वास्थ्य उपचार सेवा प्रदान गरेका छन्।

तामाङबस्तीमा ठडिए विद्यालय भवन

गाउँको बीचमा एउटा विद्यालय छ । एकातिर भूकम्पले भत्किएर मर्मत गरिएको भवन अर्कोतिर भूकम्पपछि विभिन्न संघसंस्थाले निर्माण गरिदिएको विद्यालय भवन।

जोखिमयूक्त बस्तीमै बनाए पीडितले घर

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितले जोखिमयूक्त बस्ती छोड्न मानेका छैनन्। स्थानान्तरण हुन भूगर्भविद्ले गरेको सिफारिस वेवास्ता गर्दै उनीहरुले जोखिमयूक्त बस्तीमै धमाधम पुनर्निर्माण अघि बढाइरहेका छन्।

चारवटा एकीकृत बस्तीको योजना स्वीकृत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजना स्वीकृत गरेको छ।

अरुण ३ का जोखिमका बस्ती सारिने

संखुवासभामा निर्माणाधिन बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाबाट १४ घर जोखिममा परेका छन्। आयोजनाको ड्याम साइड निर्माण स्थल मकालु गाँउपालिका ३ मा रहेको नयाँ बस्ती जोखिममा परेको हो।

‘मिस वल्र्ड’ मा चेपाङ बस्तीको स्वास्थ चौकी भवन

चीनको सान्यामा हुने ‘मिस वल्र्ड’ प्रतियोगितामा नेपालकोतर्फबाट सहभागी हुने ‘मिस नेपाल वल्र्ड २०१८’ की विजेता श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ वस्तीमा स्वास्थ चौकी भवन निर्माण गरी त्यसको वृत्तचित्र लैजाने भएकी छिन्।

हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० औं हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ।

महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास

लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ।

शव निकालियोः बेलबगर बस्ती जोखिममा (तस्बिरसहित)

यो वर्षको मनसुन सुरु हुन नपाउँदै वितण्डा मच्चाउन सुरु गरेको छ । सोमबार साँझदेखि परेको अविरल वर्षसंगै आएको पहिरोले पुरिएर जिल्लाको बरेङ गाउँपालिका—१ धुल्लुबासकोटमा तीन जनाको मृत्यु भएको छ भने बेलबगरको बस्ती जोखिममा परेको छ ।

सीमान्तकृत बस्तीमा बाढीको त्रास

पश्चिम सिरहाको कल्याणपुर–२ चत्तरी टोलका पशुपति मुखियालाई बादल मडारिन थालेपछि गत वर्ष बाढीले सताएको सम्झना आउँछ ।

एकीकृत माझी बस्ती बसाल्न निजी घर धरौटीमा

इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा निर्माणाधीन एकीकृत नमुना माझी बस्तीलाई पूर्णत दिन रकम अभाव भएपछि नायिका श्वेता खड्काले व्यक्तिगत सम्पति धितो राखेर लगानी जुटाएकी छिन् । खड्काले स्थापना गरेको श्वेताश्री फाउन्डेसनको अगुवाइमा इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा एक वर्षदेखि ५३ घरधुरीसहितको एकीकृत नमसना बस्ती बनिरहेको छ ।

बस्ती बनाउन घर धरौटी राखिन् नायिक स्वेता खड्काले

आफ्नो अगुवाईमा इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा बनिरहेको एकीकृत नमूना माझी बस्ती निर्माणमा रकम अभाव भएपछि नायिका स्वेता खड्काले व्यक्तिगत सम्पति धितो राखेर लगानी जुटाएकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्