११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पीडित नै जुटे एकीकृत बस्ती निर्माणमा

भूकम्पले खण्डहर बनाएको चौतारा साँगाचोकगढी नगरपालिका– ठूलोसिरुबारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकीकृत बस्ती निर्माणमा जुटेका छन्। पुनर्निर्माणका लागि सरकारले दिने अनुदानलाई एकीकृत रुपमा परिचालन गर्दै उनीहरु ४७ घरधुरीको नमूना बस्ती निर्माणमा लागेका हुन्। ५० हजार रुपैयाँ दरले निकासा भएको अनुदानको पहिलो किस्ता एउटै कोषमा जम्मा गरेर गाउँलेले असोजदेखि बोजिनी एकीकृत नमूना बस्ती निर्माण थालेका हुन्।

स्थानीय स्तरबाट एकीकृत बस्ती ठड्याउँदै पीडित

भूकम्पले खण्डहर बनाएको बस्ती ठड्याउँदै ‘सहरोन्मुख’ गाउँमा बदल्न ठूलोसिरुवारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकीकृत बस्ती निर्माणमा जुटेका छन्।

सिन्धुपाल्चोकमा बन्दै १० एकीकृत नमुना बस्ती

तीन वर्षअघिको विनाशकारी भूकम्पपछिको विपद्मा प्रगाढ पारिवारीक र दरिलो सामाजिक एकताको महत्व बुझेका सिन्धुपाल्चोकका पीडित त्यसलाई जीवन्त राख्दै एकीकृत बस्ती विकासमा आकर्षित भएका छन्।

वनको जग्गामा धमाधम नयाँ बस्ती

जिल्लाको वागमती नगरपालिकअन्तर्गत सागरनाथ वन विकास परियोजनाको मूर्तिया वन व्यवस्थापन क्षेत्रको जग्गामा व्यक्तिगत नयाँ घरहरू बनाउने क्रम ह्वात्तै बढेको छ।

वनको जग्गामा नयाँ बस्ती बन्दै

जिल्लाको वागमतीनगरपालिका अन्तर्गत सागरनाथ वन विकास परियोजनाको मूतिर्या वन व्यवस्थापन क्षेत्रको जग्गामा व्यक्तिगत नयाँ घरहरु बनाउने क्रम ह्वात्तै बढेको छ।

राष्ट्रिय सन्जालमा जोडियो खदागबस्ती, आँगनमै गाडी गुडेको देखेपछि...

जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत डोल्पा रुकुम सिमाना त्रिबेणी बजारदेखि खदाङसम्मको ९ किमी सडकखण्ड निर्माण कार्य पुरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक संञ्जालमा जोेडिएको छ।

डढेलोले बस्ती जोखिममा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ। शनिबार बिहान ९ बजे सुरु भएको डढेलो नियन्त्रणको प्रयास भए पनि खनालबेंसी, ढकालबेंसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए।

विकट बस्तीमा नमूना घरवास

कपिलवस्तुको अति विकट बस्ती हो जवावैराठ। भारतको सिमानामा रहेको यो बस्तीमा अधिंकाश थारू समुदायका मानिस बस्ने गर्दछन्। आजभन्दा करीब दुई वर्षअगाडि यो गाउँमा खासै सुविधा थिएन।

ग्रामीण बस्तीमा प्रभावकारी बन्दै सुरक्षित गर्भपतन

केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन्।

पुर्वी भेगका बस्ती सञ्चार सम्पर्कविहिन

जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्तीहरू एक हप्ता देखि सञ्चार सम्पर्कविहिन अवस्थामा रहेका छन्।

सुकुम्बासी बस्तीमा सेनाको हेडक्वाटर,पीडित परिवार विस्थापित

वर्षौदेखि भोगचलन गर्दै आएको खेतियोग्य ६१ विगाहा एलानी जग्गा नेपाल सरकारले प्रदेश नं. २ स्तरिय नेपाली सेनाको मध्य पूर्वी हेडक्वाटर निर्माणका लागि हस्तान्तरण गरि दिएपछि बर्दिवास नगरपालिका क्षेत्रभित्र छरिएर वसोवास गर्दै आएका सयौं सुकुम्वासी परिवारको विचल्ली भएको छ।

सुकुम्बासी बस्तीमा सामूहिक च्याउ खेती

बर्दिबास नगरपालिका ६ चारघरे टोलका सुकुम्बासी बस्तीका स्थानियहरुले सामूहिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त

म्यान्माली सेनाले रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त बनाएको छ।मानव अधिकारवादी संस्था ह्युमन राइटस् वाचका अनुसार रोहिंग्या मुसलमानहरूको बसोबास रहेको करिब ५० गाउँहरू डोजर लगाएर ध्वस्त बनाइएको हो।

एकीकृत बस्तीले जरायोटारबासीमा उत्साह

एकीकृत बस्ती निर्माणको काम सुरु भएसँगै जरायोटारबासी उत्साहित भएका छन् । मेलम्ची नगरपालिकाको जरायोटारमा बन्ने एकीकृत बस्ती केही दिन अघि सिलान्यास भएको थियो।

कुन्छालको गोपाली बस्तीमा पर्यटकको चाप

मकवानपुरको कुन्छाल गाउँमा शनिबार साँझ मौलिक लाखे नाचको दृश्य पर्यटकको लागि थकान मेटाउने कोसेली बन्यो । यस्तै, यहाँको गोपाली जातिको मौलिक संस्कृति र परम्परागत स्वागतले पर्यटकहरु प्रफुलित हुने नै भए । काठमाडौंबाट ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कुन्छाल पुगेका पर्यटकका लागि यहाँको सांस्कृतिक नृत्यले सहजै मन जितेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्