१२ श्रावण २०८१ शनिबार
image/svg+xml

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अस्ट्रेलियावासीको सहयोग

२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी एक करोड ७० लाख रकम सङ्कलन गरेको छ।

भारी वर्षाका कारण सयभन्दा बढी हवाई उडान रद्द

वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द गरिएको बताइएको छ।

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलिया तर्फ प्रस्थान गर्दै छन्।

३९ करोड ६० लाखमा बिक्रि भए अष्ट्रेलियाका मिचेल स्टार्क

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग (आइपिएल )मा कीर्तिमानी रकम पाएका छन्।हिजो भएको आइपिएल अक्सन २०२४ मा उनलाई कोलकाता नाइट राइडर्सले आइपिएल इतिहासकै सर्वाधिक महँगो ३९ करोड ६० लाखमा किनेको हो।

विश्वकप क्रिकेट: आज उपाधिका लागि भारत र अष्ट्रेलियाविच प्रतिस्पर्धा हुँदै

विश्वकप क्रिकेटको उपाधिका लागि आज आयोजक भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ।

विश्वकप क्रिकेट उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने

आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने भएको छ।

अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने

अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ।

विश्वकप क्रिकेट :अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो

भारतमा जारी आईसिसी विश्वकप क्रिकेटको राउण्ड रोबिनको आफ्नो अन्तिम खेलमा आज अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।

टुभालुका जलवायु शरणार्थीलाई अष्ट्रेलियाले शरण दिने

जलवायु परिवर्तनका प्रभावका कारण शरणार्थी बनेका टुभालुको नागरिकलाई अष्ट्रेलियाले शरण दिने भएको छ।

विश्वकप क्रिकेट :अष्ट्रेलिया र न्युजिल्याण्डबिचको खेल सुरु,अष्ट्रेलिया पहिला व्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औ सस्करण अन्र्तगत अष्ट्रेलिया र न्युजिल्याण्डबिच खेल सुरु भएको छ।भारतको हिमान्चल प्रदेशको धर्मशाला क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज विहान १० :४५ देखि सुरु भएको हो। न्युजिल्याण्डले टस जितेर अष्ट्रेलियालाई पहिला व्याटिङ गर्न लगाएको छ।

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले बनायो ३११ रन

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले ३११ रन बनाएको छ।

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका क्विंटन डिकॉकले बनाए सतक

भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अस्ट्रेलियाविरुद्ध र दक्षिण अफ्रिकाका क्विंटन डिकॉकले सतक पुरा गरेका छन्।

विश्वकप क्रिकेट : भारतले अष्ट्रेलियालाई हरायो

विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हराएको छ।भारतले पाँचपटकको उपाधि विजेता अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो।

विश्वकप क्रिकेट :अष्ट्रेलियाले २ ओभर भित्रै भारतको ३ विकेट लियो

ताजास्थीतीमा भारतले ३ दशमलब ३ ओभरमा ३विकेटको नोक्सानीमा जम्मा ५ रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्