कोरोनाको हटस्पट बन्दै मध्यपुर थिमि, विकास बजेट कटौती गरी आइसोलेसन केन्द्र सञ्चालनको तयारी
नगरको वडा नं.१, २, ३, ४, ६ र ९ मा बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदैं आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको खड्काले बताए।
नगरको वडा नं.१, २, ३, ४, ६ र ९ मा बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदैं आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको खड्काले बताए।
नयाँ भेरियन्टको कोरोना भाइरस समुदायस्तरसम्मै फैलिएकोले सोविरुद्ध लड्नका लागि उपत्यका नगरपालिका फोरमले अक्सिजन थेरापीसहितको एकीकृत आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो।
मध्यपुर थिमी नगरपालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठ दुईपक्षबीचको द्वन्द्वले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू, एकल महिलालगायत पीडित हुनु दुर्भाग्यपूर्ण रहेको बताउँंछन्।
आन्तरिक झगडाका कारण भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले गतवर्ष जस्तै यस वर्ष पनि समयमै बजेट ल्याउन सकेन । स्थानीय निकायका रुपमा रहेका देशभरका नगरपालिकाको बजेट ल्याउने बुधबार अन्तिम दिन हो ।
संसारभर कोरोना भाइरस (कोभिड-१९) को महामारीसँंगै मुलुकका धेरै अस्पतालहरु कोरोना संक्रमित विरामीलाई उपचार गराउन आनाकानी गरिरहेको बेला भक्तपुरको एउटा अस्पतालले भने कोरोना संक्रमितको उपचारका लागि तयारी पूरा भएको जनाएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।
मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ।
तरकारी बजार र संकलन केन्द्रमा प्रत्यक्ष चारभन्दा बढीलाई तथा एक हजारलाई अप्रत्यक्ष रोजगारीको व्यवस्था समेत गरेको सञ्चालक बस्नेत बताए।
भक्तपुरको मध्यपुर थिमिको नगदेशमा नचाइने प्राचीन महाकाली नाच मंगलबार रातिदेखि सकिएको छ। नाच शनिबार रातिदेखि सुरु भएको थियो। सो नाच प्रत्येक वर्षमा चार रात चल्ने गर्दछ। गाईजात्राको भोलिपल्ट साँझबाट सुरु हुने महाकाली नाचलाई नगदेशका चोकचोकमा प्रदर्शन गर्ने परम्परा छ। आर्थिक अभावका कारण सो नाच २०६६ सालदेखि नचाउन सकिएको थिएन। सात वर्ष प्रदर्शनमा ल्याउन नसकिएको सो नाचलाई स्थानीय युवाहरुको सक्रियतामा २०७३ सालदेखि पुनः सुचारु गरिएको हो।
विभिन्न नियुक्ती कानुनअनुसार नै भएको र नगर प्रमुखले आर्थिक हिनामिना गरेको आरोप गलत भएको उनको दाबी छ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार भएको भनिएको मध्यपुर थिमि नगरपालिकाको विशेष नगरसभा अवैधानिक भएको बताएका छन्।
नगरमा जात्रा मात्र होइन, दैनिक रूपमा देखिने जीवनशैली पनि त्यति नै आकर्षक छन्। भाडा बनाइरहेका कुमाले हुन् वा चर्खा कातिरहेका वृद्धा। पाटीमा बसेर भजन गाइरहेका बुढापाका हुन् वा खल्याङकुटी खेलिरहेका नानी।
मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।
मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकुको भवनको शिलान्यास गरिएको छ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले पर्ती जग्गामा नक्सापास बिनै भवन निर्माण थालेको छ।
जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएसँगै जनताको चाहना र आंकाक्षा अनुसार काम गरिरहेका छौं । गत वर्ष वडा कार्यालयले अघि सारेका योजना मुताविक काम गरिरहेका छौं । गत वर्ष वडामा २५ योजना सम्पन्न ग-यौं ।