वैदेशिक रोजगार: पुनर्एकीकरणका लागि निर्देशिका बन्दै
विदेशबाट फर्कनेलाई स्वदेशमा उद्यम वा रोजगारमूलक कार्यमा समेट्न पुनर्एकीकरणसम्बन्धी योजना र कार्यक्रमको आवश्यकता परेको हो।
विदेशबाट फर्कनेलाई स्वदेशमा उद्यम वा रोजगारमूलक कार्यमा समेट्न पुनर्एकीकरणसम्बन्धी योजना र कार्यक्रमको आवश्यकता परेको हो।
कोरोनाअघि दैनिक १५ सय हाराहारी श्रमस्वीकृति लिएर बिदेसिन्थे। मंसिरपछि दैनिक ६–७ सय बिदेसिने गरेको विभागले जनाएको छ। वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आउँदा आगामी दिनमा रेमिटेन्स घट्न सक्ने अनुमान छ। तर अहिलेसम्म रेमिटेन्स आप्रवाहमा खासै गिरावट आइसकेको छैन।
वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने युवा स्वदेशमै उद्यम गरी अरूका लागि प्रेरणाको स्रोत बन्दैछन् । गाउँमै बेमौसमी तरकारी खेती, गाई, बाख्रा, कुखुरा र बंगुर पालन गरी यहाँका युवाले त्यसैलाई व्यवसाय बनाउन थालेका हुन् ।
वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स वृद्धि भइरहनुलाई विज्ञहरूले बैंकिङ च्यानलबाट रेमिटेन्स आइरहेको तर्क गर्ने गर्छन्। रेमिटेन्स निरन्तर वृद्धि भइरहनुको यकिन कारणबारे भने अहिलेसम्म कुनै पनि निकायले अध्ययन, अनुसन्धान गरेका छैनन्।
वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ।
महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्।
महिलाले परिवारकै सदस्यबाट हुनेगरेको अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्धविच्छेदको दर बढेको छ । जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदकै छन् ।
परदेशमा रहेका नागरिकले त्यहाँ समस्यामा परे झट्टै आफ्नो देशको दूतावास सम्झने गर्दछन। दूतावासप्रतिको आस्था र भरोसाका कारण हरकोहीले अप्ठ्यारोमा दूतावासको ढोका ढकढकाउने गर्दछ्न। तर कहिलेकाँही दूतावासको खोजी गरेर मात्र हुँदैन।
कोरोना महामारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि ठगिने क्रम भने कायमै छ। अप्ठेरोका बेला समेत ठगिने क्रम नरोकिएपछि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन ठोस र नयाँ योजना अघि सार्नुपर्ने आवाज उठेको छ।
सीप र सूचना नलिई वैदेशिक रोजगारीमा गएका कारण धेरै नेपालीहरू अलपत्र परेका छन्। दैनिक हजारौं नेपालीहरू विभिन्न देशमा रोजगारीका लागि जान बाध्य छन्। गाँउ खाली नै हुने गरी युवाहरू वैदेशिक रोजगारीमा गइरहेको अवस्था छ।
गाउँ खाली नै हुने गरी युवाहरु वैदेशिक रोजगारीमा गईरहेको अवस्था छ। एकातिर गाउँमा सामाजिक, साँस्कृतिक गतिविधि र कोही बिरामी परे भने नजिकैको शहरसम्म सजिलैसम्म पुर्याउन समेत युवाको अभाव देखिएको छ। अर्कोतिर वैदेशिक रोजगारका क्रममा नेपाली युवाहरु आफू सुरक्षित, सम्मानित र व्यवस्थित बन्न सकेको छैन।
बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो।
दलालले महिलालाई माल्दिभ्स पुर्याएर द्वन्द्वग्रस्त देशमा लैजाने धन्दा चलाएको हुनसक्ने विभागका अधिकारीहरूको अनुमान छ। केही दिनअघि इराक पुगेका २६ महिलाले विभागका अधिकारीसमक्ष उद्धारका लागि आग्रह गरेका थिए। इराक लगायत द्वन्द्वग्रस्त मुलुकमा महिलालाई पुर्याउँदा दलालले माल्दिभ्स, श्रीलंका जस्ता मुलुकको बाटो प्रयोग गरेको हुन सक्ने अनुमान गरिन्छ।
वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन परियोजनाले अबको पाँच महिनामा कम्तीमा १३ हजारलाई विभिन्न ट्रेडमा निःशुल्क सीप सिकाउँदैछन्।
अध्यागमन विभागले ४० वर्ष मुनिका नेपाली महिलाहरुले वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रुपमा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने व्यवस्थासहितको कार्यविधि गृह मन्त्रालयमा पेश गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।