विप्लव नेतृत्वको पार्टीले दियो दल दर्ताको निवेदन, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’
नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ।
हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ।
कास्कीको अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गत माछापुच्छ्रे आधार शिविरमाथि अन्नपूर्ण आधार शिविर क्षेत्रमा हिमपात भएको छ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनमा क्षति पुर्याइएको प्रहरी प्रभाग बुङ्गमती (भैँसेपाटी)को भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ।
प्रहरीका अनुसार अमनप्रीतको शरीरमा गम्भीर चोटपटक लागेको थियो। उत्तरी योर्क निवासी अमनप्रीतको मृत्युमा प्रहरीले मनप्रीतमाथि हत्याको आरोप लगाएको छ।
हाल बंगालको खाडीमा सक्रिय रहेको चक्रवात मोन्था आज (मंगलबार) तीव्र चक्रवाती आँधीमा परिणत भएको छ।
भालुहरू अब पहाडमा मात्र सीमित नभई सहर र बस्तीमा देखिन थालेका छन्। ‘स्थानीय बासिन्दाको दैनिकी अवरुद्ध भएको अवस्था असामान्य छ,’ गभर्नरले चेतावनी दिए।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ।
मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।
सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ।
प्रशासनले जल तथा मौसम विज्ञान विभागको बुलेटिन उल्लेख गर्दै जोखिमबाट बच्न आग्रह गरेको छ।
विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुनमा बाघ गणना हुने छ। गैँडा गणना चैतमा हुने छ, जसमा तीन साता लाग्छ। निर्वाचनले गैँडा गणना अन्योलमा छ।
पुस्तकको आवरणमा भारतका उत्तरपूर्वी राज्यहरू आसाम, मेघालय, त्रिपुरा, नागाल्यान्ड, मणिपुर, मिजोरम र अरुणाचललाई बंगलादेशको हिस्साका रूपमा देखाइएको छ।
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनदेखि सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।