२७ वैशाख २०८३ आइतबार
image/svg+xml

राखेपलाई मन्त्रालयको पत्र : क्यानलाई स्पष्टीकरणसहित आवश्यक कारबाही गर्नू

नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरणसहित आवश्यक कारबाही गर्न खेलकुद मन्त्रायलले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ।

परिवार नै दर्शक बनेर हेर्न आए ‘लालीबजार', दर्शक भेट्दै स्वस्तिमा

वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार' लाई दर्शकले साथ दिएका छन्।

हान्टाभाइरस प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

स्पेनको क्यानरी टापुतर्फ गइरहेको हान्टाभाइरस प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गरेका छन्।

जुवा खेलिरहेको अवस्थामा पाँच भारतीयसहित ६ जना पक्राउ

प्रहरीले वीरगञ्जका विभिन्न ४ वटा क्यासिनोहरूमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

एसइईको नतिजा मंगलबार प्रकाशन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा मंगलबार प्रकाशन गर्ने सबै तयारी पूरा भएको जनाएको छ।

घान्द्रुकलाई एक फन्को

देशविदेशका पर्यटकको मनप्रिय गन्तव्य घान्द्रुकमा नयाँ आकर्षण थप्न र आगन्तुकको बसाइ लम्बाउन चक्रीय पदमार्ग बनाइएको हो।

स्वच्छ प्रशासनको नयाँ संकल्प : वैशाख २८ देखि देशभर 'सरसफाइ सप्ताह' मनाइने

सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ देखि जेठ १ गतेसम्म देशभर 'सरसफाइ सप्ताह २०८३' सञ्चालन गर्ने घोषणा गरेको छ।

नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानकाे तीसाैं शृङ्खला सम्पन्न

स्रष्टाहरूसँगको अन्तर्क्रियामा कथाकार र कथानुरागीहरू शैलेन्द्र साकार, हरिबोल आचार्य, निर्मला ढुंगाना, जेठा वैरागी लगायतले भाग लिएका थिए।

पाकिस्तानको बन्नु प्रहरी चौकीमा आक्रमण हुँदा १२ प्रहरीको मृत्यु

बन्नु प्रहरीका एक अधिकारीका अनुसार घटनामा १२ प्रहरीको मृत्यु पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन्।

अन्तर्राष्ट्रिय बजारमा पनि चुलियाे 'आबाट आमा २' को चर्चा

पल शाहको मुख्य भुमिका रहने फिल्म ‘आ आमा २’को अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ।

बलात्कारको आरोपमा श्रीलंकाका बौद्ध धर्मगुरु पक्राउ

श्रीलंकाका एक उच्च पदस्थ बौद्ध धर्मगुरुलाई १५ वर्षीया बालिकाको बलात्कार र यौन दुर्व्यवहारको आरोपमा जेल चलान गरिएको छ।

दाङमा 'चिहानमाथि महल बनाइरहेको मान्छे' काे परिचर्चा

राप्ती साहित्य परिषद् दाङले कवि घनश्याम अस्तित्वको 'चिहानमाथि महल बनाइरहेको मान्छे' कवितासङ्ग्रहकाे समीक्षात्ममक कार्यक्रम गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्