coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नक्कली लालपुर्जा बनाएर कुमारी बैंककै कर्माचारीको मिलेमतोमा १९ करोडको ठगी

रूपैँया ठगी गरेको अभियोगमा कुमारी बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।

योजना फस्र्यौटका लागि प्रअले किर्ते कागजात पेश गरेको खुलासा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राबिका प्रअ रत्नकुमार बस्नेतले किर्ते कागजात पेश गरेर प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट फस्र्यौट गर्न खोजेको खुलेको छ ।

प्रहरी निरीक्षकले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलासा

सीमा प्रहरी चौकी रसुवाका तत्कालीन प्रहरी निरीक्षक खेमप्रसाद नेपालले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रहरी निरीक्षक नेपालले हवल्दार रामशरण रिमालसँग मिलेर सुन एक आपसमा बाँडेको पुष्टि भएको छ ।

‘ट्रम्पले संवदेनशील कागजात खाए’

अधिवक्ता माइकल कोहेनसँगको बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवेदनशील सूचनालाई ध्वस्त गर्ने प्रयासस्वरुप कागजात खाएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी एक जना पूर्वकर्मचारी ओमारोसा मानिगल्ट न्युम्यानले खुलासा गरेकी छन्।

सारीले प्रयास गरेको खुलासा

एसी मिलानका अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्विनले शुक्रबार चेल्सीका नयाँ प्रशिक्षक माउरिसियो सारीले आफूलाई स्टाम्फोर्ड ब्रिजमा अनुबन्धित गर्न प्रयास गरेको खुलासा गरेका छन्।

अमेरिकाले साउदीसँग सहयाेग मागेकाे खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने निर्णय गर्नुभन्दा एक दिनअघि उनका एक वरिष्ठ अधिकारीले साउदी अरबसँग सहयोग मागेको विषय बाहिरिएको छ।

राजेशपायलकाे खुलासा : रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन

२७ वर्षयता संगीत क्षेत्रमा सक्रिय राजेशपायल राइका दर्जनौ गीत हिट छन् । अविवाहित उनले हालसालै इन्स्टाग्राममा ‘मायालु’ लेखेर राखेको एउटा तस्बिरले हंगामा भयो । उनलाई भने तनाव दियो । त्यो तस्बिरलाई धेरैले उनकी प्रेमिकाको रुपमा अथ्र्याए तर वास्तविकता अर्कै थियो । उनै राजेशपायलसँग सांगीतिक यात्रा, प्रेम र जीवनबारे अनिल यादवले गरेको अन्तरंग कुराकानी :

पूर्वमन्त्री पाण्डेको हस्तक्षेपबाट नेवाको कारबाही फिर्ता भएको खुलासा

तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर पाण्डेले कारबाहीका लागि सिफारिस भएको एक गैरसरकारी संस्थालाई दबाब दिई कारबाही फुकुवा गराएको पाइएको छ।

श्रीनिवास गोली काण्ड : आचार्य आफैँले गोली हान्न लगाएको खुलासा

धर्मगुरु आचार्य श्रीनिवास गोलीकाण्डमा आचार्य आफैँले नाटक गरी गोली हान्न लगाएको खुलासा भएको छ।  गत चैत २५ गते विहान १ बजे मोरङको विराटनगर १४स्थित रामजानकी मन्दिर परिसरमा धर्मगुरु आचार्यमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनी विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि हालसालै घर फर्केका थिए।

डिआइजी सिंहले तीन वर्ष बढी जागिर खाएको खुलासा

सशस्त्र प्रहरीका एक डिआइजी तीन वर्ष बढी जागिर खाएको भेटिएको छ। मध्यक्षेत्रीय सशस्त्र प्रहरी रुद्रबाहिनी पथलैयाका डिआइजी नरेन्द्र सिंह सेवाअवधिभन्दा तीन वर्ष बढी जागिर खाएको भेटिएको हो।

विश्व चर्चित धनाढ्यहरुको गोप्य धन बारे ‘प्याराडाइस पेपर्स’ खुलासा

विश्वका विभिन्न धनाढ्य, राज्य प्रमुख, विश्व राजनीतिका विभिन्न चर्चित व्यक्तित्व, मनोरञ्जन दुनियाँ र खेल जगतका विभिन्न व्यक्तिले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ।

भारत र न्यूजिल्याण्डबीचको खेलमा पिच फिक्सिङ गर्न खोजिएकाे खुलासा

भारतको पुणेमा बुधबार भारत र न्यूजिल्याण्डबीच भएकाे एक दिवसीय क्रिकेट खेल अगाडि पिच फिक्सिङलागि क्यूरेडर पाण्डुरंग सलगांवकर तयार भएको खुलासा भएको छ । इन्डिया टुडेले गरेको स्टिङ्ग अपरेशनमा उक्त कुराको खुलासा भएको हो । बुधबार हुन लागेको खेलमा आफ्ना खेलाडीलाई उपयुक्त हुने पिच बनाइदिने प्रस्तावसहित बुकीस् बनेर गएका रिपोर्टहरूसँग उनी पिच भने बमोजिम बनाइदिन राजी भएका हुन् ।

उत्तर कोरियासँग युद्ध गर्न सक्ने चीनको खुलासा

उत्तर कोरियाप्रति चीन आक्रोशित देखिएको छ । चीन रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले उत्तर कोरियासँग युद्ध समेत गर्न सक्ने खुलासा गरेका छन्।  बेइजिङस्थित रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक डाक्टर चोङ शो हूले उत्तर कोरियाली शासक किम जोन उनले मृत्यु चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

एन्जेलिना जोली निर्माताबाटै यौन शोषणमा परेको खुलासा

हलिउड अभिनेत्री एन्जेलिना जोली र ग्वीनेथ पाल्त्रोवले हलिउड फिल्म निर्माता हार्वे विनस्टनमाथि आफूहरूलाई यौन उत्पीडन गरेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्