२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा

चाडपर्वलाई लक्ष्य गरी टिभिएसले ल्याएको टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा गरिएको छ। यसमा सप्तरीका राजकुमार शाहले १० लाख रूपैयाँ हात पारेको कम्पनीले जनाएको छ।

सीमा नाकामा नेपालीलाई भारतीय सुरक्षाकर्मीको फरक ब्यवहार

‘किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन।’

एनएमबिका ग्राहकलाई बिगमार्टमा छुट

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई इएनएमबी मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट समान किन्दा छुट दिने भएको छ।

विद्युत प्राधिकरणले निषेधाज्ञा अवधिको जरिवाना तिराएको ग्राहकको गुनासो

‘कोरोना महामारी नियन्त्रण गर्न बैसाख १६ गतेदेखि बन्दाबन्दी सुरु भयो। कार्यालयको कामकाज, अत्यावश्यक वाहेकका आवागमन, व्यापार–व्यवसाय बन्द भएसँगै विद्युत प्राधिकरणले मिटर रिडिङ र शुल्क बुझ्ने काम पनि बन्द गर्‍यो।

महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न सुरु

नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न सुरुआत गरेको छ। धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य सुरु गरेको हो।

युट्युबले ल्यायो प्रिमियम ग्राहकका लागि विशेष सुविधा, यस्ता छन् विशेषता

एक्सडिए-डेभलपर्सका अनुसार परीक्षणका रूपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ।

लामो सयम बैँक बन्द हुँदा ग्राहकहरु मर्कामा

बैँक म्यानेजर कोरोना संक्रमित भएपछि १० दिनअघिदेखि बन्द गरिएको राष्ट्रिय बाणिज्य बैँक तौलिहवा शाखा अझैसम्म नखुल्दा ग्राहकहरु मर्कामा परेका छन् ।

ग्राहकबिनाको बजार !

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी बजार पूर्णरुपमा खुलेको छ । चार दिनदेखि धनगढीको बजार व्यवसाय खुला रहे पनि ग्राहक भने बजारसम्म पुग्न सकेका छैनन् । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जानु र आम नागरिकमा कोरोना त्रास कायमै रहेकाले बजारमा ग्राहकहरू आउन सकेका छैनन् ।

मेगा बैंकका ग्राहकलाई छुट

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्री घरमै बसेर छुटमा खरिद गर्न सक्ने भएका छन् ।

'गोलो घेरा'मा ग्राहक

सामान किन्दै हुनुहुन्छ ? दिक्तेलबजारमा हुनुहुन्छ भने होस् पु-याउनुस् है। किराना पशल अगाडि बनाइएको सेतो गोलो घेराभित्र उभिएर मात्र आवश्यक उपभोग्य सामग्री किन्न पाइने व्यवस्था छ।

खोले सागप्रति आकर्षित हुँदै उपभोत्ता

खेत, खोला र सीमसार क्षेत्रमा पाइने ‘खोले साग’ अहिले नेपालगञ्जका ग्राहकले अत्याधिक रुचाउन थालेका छन्।

प्राधिकरणका १ सय ३८ प्रमुखसँग कार्य सम्पादन सम्झौता

नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवातर्फका एक सय ३८ कार्यालय प्रमुखले व्यवस्थापनसँग कार्य सम्पादन सम्झौता गरेका छन्। विद्युत्् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा सम्झौता केन्द्रित छ।

ग्राहककाे सन्तुष्टि नै हाम्राे उद्देश्य

भारतको उडिसामा जन्मेका लक्ष्मीप्रसाद दास हाल लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल (एलआइसी नेपाल)का प्रमुख कार्यकारी अधिकृत छन्।

ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन्। राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्