१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

काठमाडौं आउँदै चाँगन अटो

चीनको चाँगन अटोको सोरुम काठमाडौंमा पनि स्थापना हुने भएको छ। चाँगन अटोमोबाइल तीव्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो। जुन ६० भन्दा बढी देशमा पहिचान बनाउन सफल भएको छ। काठमाडौंमा चाँगनको सोरुम पर्याप्त पार्किङ क्षेत्रसहित ३ रोपनी क्षेत्रफलमा निर्माण गरिने कम्पनीले जनाएको छ।

कम्पनीको सो सोरुमभित्र र बाहिरबाट उच्चस्तरीय हुने भएकाले यसले ग्राहकको अनुभवमा नयाँ परिभाषा दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ७ आश्विन २०७८ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App