२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ ।

नुन अभावको बहानामा ग्राहक ठग्दै व्यापारी

सुदूरपश्चिमका विभिन्न पाँच जिल्लामा नुनको चरम अभाव भएको छ। कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटीका विभिन्न क्षेत्रमा नुनको चरम अभाव भएको बताईएको छ। कतिपय ग्रामीण क्षेत्रमा ब्यापारीहरुले महंगोमा नुन बेच्न थालेको स्थानीयले गुनासो गरेका छन।नुन अभावको बहानामा ब्यापारीहरुले ग्राहकलाई ठग्न थालेका छन।

काभ्रेमा विद्युतीय इन्डक्सन चुलो वितरण

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा विद्युत खपत बढाउनको लागि ग्राहकलाई इन्डक्सन चुलो वितरण कार्य सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार तेमाल गाउँपालिकाको नारायणस्थानमा आयोजित एक कार्यक्रममा विद्युतीय चुलो इक्डक्सनको वितरण गरेका छन्।

विजेता कमलकौशल स्टोर्सलाई स्कुटर उपहार

बिक्री–वितरण विभागका अनुसार यस ग्राहक योजनामा देशभरबाट पुराना ग्राहकहरूले आफ्नो ग्राहक अवधि नवीकरण गरेका थिए भने हजारौं नयाँ ग्राहक सहभागी भएका थिए।

लक्ष्मी लघुवित्तले ग्राहकको क्षमता बढाउने

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले इलाम र पाँचथर जिल्लाको चारवटा शाखा कार्यालयमार्फत अदुवा र अलैंची खेती गर्न नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम–सहजसँग सम्झौता गरेको छ।

नागरिक ग्राहक योजनाको विजेता घोषणा

नेपाल रिपब्लिक मिडियाले संचालन गरेको Scarch and Win ग्राहक योजनाको पहिलो महिनाको बिजेता समग्र विकास केन्द्र चाबहिलले जितेको छ।

सन्राइज बैंकको सम्झौता

सन्राइज बैंकले ग्राहकमाझ उच्चस्तरीय सुविधा दिने क्रममा हालै भारतस्थित बिएलके सुपर स्पेससालिटी र नानाभाती सुपर स्पेससालिटी हस्पिटलबीच सम्झौता भएको छ।

एभरेस्ट बैंकका १० लाखभन्दा बढी ग्राहक

एभरेस्ट बैंक लिमिटेडको ग्राहक संख्या १० लाख नाघेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी गराएको हो । योसँगै सम्भवतः मुलुककै सबैभन्दा बढी ग्राहक भएको बैंक बनेको एभरेस्टको दाबी छ । सो अवसरमा बैंकले साझेदार भारतको पञ्जाब नेसनल बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुनिल मेहताको औपचारिक भ्रमणको स्वागत गरेको छ ।

एनआइसी एसियाको स्मार्ट टेलर

एनआइसी एसिया बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ प्रविधिमा आएको विकासलाई नयाँ उचाइ दिन सबै शाखा कार्यालयमा रहेका टेलरलाई आधुनिकीकरण गरी स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ।

भ्वाइस सेवाका ग्राहक चार करोड

मोबाइल र टेलिफोन सेवाका ग्राहकको संख्या झण्डै चार करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भ्वाइस सेवा लिने ग्राहक पछिल्लो समय उल्लेख्य रुपमा बढेका छन्।

महिन्द्रा टु ह्विलर्सको भ्यालेन्टाइन अफर

महिन्द्रा टू ह्विलर्स अन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुटको अफर ल्याएको छ।

१५ वर्षमा २ करोड ग्राहक

नेपाल टेलिकमका ग्राहक १५ वर्षमा दुई करोडभन्दा धेरै भइसकेका छन्। १५ वर्षअघि कम्पनीका ग्राहक चार लाख २२ हजार रहेकोमा हाल यो संख्या दुई करोड १० लाख पुगेको छ। मंगलबार टेलिकम स्थापनाको १५औं वार्षिकोत्सवका अवसरमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ग्राहक संख्यामा उल्लेख्य वृद्धि हुँदै आम्दानी बढिरहेको बताए।

मेगा बैंकका ग्राहकलाई विशेष सुविधा

मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ। बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो। उनीहरुलाई ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ।

‘प्लास्टिकका भाँडाकुँडा नै ग्राहकले रुचाउँछन्’

भारतबाट आएका मोहम्मद समसुद्धिनले प्लास्टिकका भाँडाकुँडा बेच्न थालेको डेढ दशक भयो। बालाजु क्षेत्रमा डेरा गरी बस्ने उनी हरेक दिन काठक्षेत्रका गाउँ–गाउँमा भाँडा बेच्छन्।

इटालियन फुडकाे क्रेज

ठमेलस्थित ‘फ्रेन्स किचन’मा विदेशी ग्राहकको भीड लाग्ने गरेको छ। यहाँ आउने स्वदेशी पाहुनाले इटालियन ‘डिस’ रुचाउने गरेका छन्। यहाँ आउने ग्राहकले पास्ता र पिजा मनपराउने गरेको सञ्चालक सुरज भण्डारी बताउँछन्। उनका अनुसार फ्रेन्स किचेनमा पास्ता र पिजाका विभिन्न परिकार पाइन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्