२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ ग्राहक सदस्यको मृत्यु भएकाको कर्जा मिनाहा तथा नगद फिर्ता गरेको छ।

ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरिमा छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले चन्द्रागिरि हिल्स लिमिटेडको केबलकार टिकटमा छुट पाउने भएका छन्।

यामाहाले ल्यायो‘विजय यात्रा’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आउँदै गरेका दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ।

सानिमा बैंकको महिला ग्राहकलाई विशेष उपहार

सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकलाई विशेष उपहार दिने योजना ल्याएको छ।

महालक्ष्मीका ग्राहकलाई मेडिसिटी अस्पतालमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल मेडिसिटी अस्पतालसँग एक सम्झौता गरेको छ।

सेञ्चुरीका ग्राहकलाई ओम हस्पिटलमा छुट

सेञ्चुरी कमर्सियल बैंक र ओम हस्पिटल एन्ड रिर्सच सेन्टरबीच विभिन्न सेवा, सुविधामा छुट दिने विषयमा सम्झौता भएको छ। बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा सेयरधनीलाई सहुलियत दिन उक्त सम्झौता गरेको जनाएको छ।

ग्राहक योजनाका विजेतालाई स्कुटर

नेपाल रिपब्लिक मिडियाको प्रकाशन नागरिक दैनिकले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार शीर्षकको ग्राहक योजनामा श्री आर्यान वाईन सप, मुलपानी विजेता बनेको छ । यो योजना अन्तर्गत अन्तिम महिनाको मासिक विजेता बनेको आर्यान वाईन सपले अप्रिला स्कुटर प्राप्त गरेको छ।

टेलिकमका ग्राहक करोडभन्दा बढी

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता संख्या एक करोड नाघेको छ । कम्पनीले हालै सार्वजनिक गरेको २०७४ चैतको एमआइएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन्।

टेलिकमका ग्राहक दुई करोड !

नेपाल टेलिकमको ग्राहक आधार करीब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ।

‘सबै ग्राहकको व्यवहार राम्रै लाग्छ’

भूकम्प गएको एक वर्षपछि सिन्धुपाल्चोक चौताराकी भगवती कुँवर कामको खोजीमा राजधानी आइन्। अहिले उनी सूर्यविनायक चोकमा तरकारी पसल थापेर घरखर्च चलाउदै छिन्।

टिभिएसका ग्राहकले प्रियंकासँग हेरे ‘शत्रु गते’

टिभिएस मोटर्सका उत्पादन टिभिएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस जुपिटर क्लासिकका ग्राहकलाई प्रियंका कार्कीसँग चलचित्र ‘शत्रु गते’ हेराएको छ।

सांग्रिला बैंकका ग्राहकले एपोल अस्पतालमा छुट पाउने

साँग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भारतको एपोलो हस्पिटलमा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। मंगलबार अस्पतालका प्रवन्ध निर्देशक अशोक बाजपाई र बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।

पोर्चुगलमा टंकको रेष्टुराँमा सुनको चुल्हो : प्रधानमन्त्रीदेखि राजकुमारीसम्म ग्राहक

उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन्। पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन्। साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन्।

एरियल ग्राहकले जिते वासिङ मेसिन

युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रालि र सेल्सबेरी डिपार्टमेन्ट स्टोरको सहकार्यमा सञ्चालित एक केजी एरियल किन्नुस् एलजी वासिङ मेसिन जित्ने मौका पाउनुस् नामको अफर अन्तर्गतका विजेतालाई पुरस्कार वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्