२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नागरिक ग्राहक योजना : फुयाँलले जिते एलईडी टिभी

नेपाल रिपब्लिक मिडियाले ‘विश्वसनीय समाचार हातहातमा उपहार’ शीर्षकमा नागरिक दैनिकको ग्राहक योजना संचालन गरेको छ।

ग्राहकसँग सम्पर्क बढाउने प्लेटफर्म

हामीले सगुन प्लाइ र ढोका उत्पादन गर्दै आएका छौं । प्लाइउडमा कमर्सियल प्लाइ, वाटरप्रुफ प्लाई, फायर रिटार्डेन्ट प्लाइ, फ्लेक्सी प्लाइ, फिल्म फेस प्लाइलगायत सबै भेराइटी उत्पादन गर्छौं । ढोका पनि पिभिसी मेम्बरेन्ट, वाटरपु्रफ, फायर रिटार्डेन्टलगायत सबै भेराइटी उत्पादन गरिरहेका छौं ।

विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ।  प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो। बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको प वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिए।

नागरिकको ग्राहक योजनाको स्कुटर खनाललाई

नेपाल रिपव्लिक मिडिया प्रालिले पूर्वाञ्चलमा लागु गरेको वार्षिक ग्राहक योजना अन्तर्गतको बम्पर उपहार महिन्द्राको गुस्टो स्कूटर झापा, विर्तामोडकी सेलिना खनालले लक्की ड्रमार्फत जितेका छन्।

महिन्द्रा गाडीका ग्राहकका लागि उदय सदस्य योजना

नेपालको लागि महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक बिक्रेता अग्नि फाउन्डेसनले ग्राहकका लागि भन्दै उदय सदस्य योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले महिन्द्राको ‘महिन्द्रा राइज’को मर्मलाई आत्मसात गरी ग्राहकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

रिपब्लिका ग्राहक योजनाको स्कूटर अविनाशालाई

नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘गेट स्मार्ट गेट रिपब्लिका’ ग्राहाक योजना अन्तर्गत असोज महिनाको ग्राहाकहरु मध्येबाट लक्की ड्र गरी बिजेता घोषणा गरिएको छ। सो अनुसार  महादेवटार निबासी श्री अवानिशा शिवाकोटीले अप्रिला १५० एसआर स्कूटर जितेकी छिन्।

टेलिकमको लापरबाहीले ग्राहक मर्कामा

नेपाल टेलीकमको लापरबाहीका कारण खोटाङका नमस्ते तथा स्काई फोनका ग्राहक मारमा परेका छन् । फोनमा नेटवर्क नहुने, नेटवर्क आए पनि आवाज स्पष्ट नसुनिने, दुई मिनेटभन्दा बढी कुरा गरे आफैँ फोन काटिने, राती १० बजदेखि विहान ५ बजेसम्म नेटवर्क नहुने लगायतका समस्या देखिएपछि उपभोक्ता मारमा परेका हुन् ।

वेश्यालयकै ग्राहकले गरे उद्धार

वैवाहिक घरजम गरेर सुन्दर भविष्य बनाउने सपनाको प्रलोभनमा परी दुई वर्ष अघि गाउँकै नजिककी भाउजुले चिनाइदिएको एउटा युवकसँग भागेकी उनी भारतको नयाँ दिल्ली स्थित कोठीमा पुगिन्।

सात दिनभित्र ग्राहकले मिटर नपाए कर्मचारीलाई कारबाही

नेपाल विद्युत् प्राधिकरणको मिटर सात दिनभित्र ग्राहकलाई उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ।

झण्डै ५० प्रतिशत एनसेल ग्राहक स्मार्टफोन प्रयोगकर्ता

इन्टरनेट सेवाको माग र प्रयोग बढेसँगै स्मार्टफोन प्रयोगकर्ताको संख्यामा पनि उलेख्य वृद्धि भइरहेको अवस्थामा एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक भएको छ ।

फोन काटिए ग्राहकलाई क्षतिपूर्ति

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तर कमजोर भएर बोल्दाबोल्दै फोन काटिए ग्राहकले क्षतिपूर्ति पाउने भएका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फोन काटिएमा ग्राहकको एकाउन्टमा स्वतः क्षतिपूर्ति भराउनुपर्ने नयाँ नियम ल्याएपछि गुणस्तरमा सुधार हुने विश्वास गरिएको छ।

नेपाल टेलिकमका ‘७० लाख ग्राहक !’

संसद्को सार्वजनिक लेखा समितिको बैठकमा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दीगम्भर झा बोल्दै थिए। उनले भने, ‘म हजुरहरूसमक्ष एक वास्तविकता देखाउन चाहन्छु।’

प्रहरी नै लागुऔषध ग्राहक बनेपछि...

संगठित रुपमा लागुऔषध ओसारपसार धन्दा चलाउँदै आएको एउटा गिरोहलाई नियन्त्रणमा लिन काँकडभिट्टा प्रहरी बुधबार सफल भएको छ।

बिजुली चोर पक्राउ, २५२ ग्राहक कारबाहीमा

समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

किर्ते गरेर ग्राहकको रकम झिक्ने बैंकका प्रवन्धक पक्राउ

आफु प्रवन्धक भएर आफ्नै बैंकको रकम अपचलन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पश्चिमाञ्चल फाईनान्सको बेनी शाखाका प्रवन्धक गणेशप्रसाद पौडेललाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्