२३ आश्विन २०८१ बुधबार
image/svg+xml

महसुल नबुझाउने सिरहाका ४१६ ग्राहकको लाइन काटियो

समयमा विद्युत्को महसुल नबुझाउने सिरहाका ४१६ जनाको विद्युत् लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएको भन्दै विद्युत् प्राधिकरण वितरण केन्द्रले ३६० जना र सिरहा वितरण केन्द्रले ५६ जना ग्राहकको विद्युत् लाइन काटेको हो ।

चार सय ४६ ग्राहकको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने ४ सय ४६ ग्राहकको बिजुलीको लाइन काटेको छ। सोमबार साँझसम्म उक्त ग्राहकको लाइन काटिएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार ४ सय ४६ ग्राहकबाट ५ करोड ३२ लाख रुपैयाँ असुल गर्न बाँकी छ। ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि गत शुक्रबार प्राधिकरणले १ सय ३४, आइतबार २ सय ५३ र सोमबार ५९ जनाको विद्युत लाइन काटेको हो।

महसुल नतिर्ने ठूला ग्राहकको लाइन काटिने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लिने तर महसुल नतिर्ने ठूला ग्राहकको लाइन अब तत्काल काटिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्