२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डिजिटल बैंकिङमा अघि बढ्दै सिटिजन्स

सिटिजन्स बैंकले मोबाइल बैंकिङमार्फत सिआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने व्यवस्था सुरु गरेको छ।

व्यापार घाटा उच्च जोखिम कति

अर्थतन्त्र लयमा फर्किएकाले आयात वृद्धिलाई स्वाभाविक रुपमा लिनुपर्छ। अर्थतन्त्र चलायमान भएकाले वस्तुको आयात बढेको हो। कोभिडपछि बजारमा उत्पादन र उपभोग बढेको छ। कोभिड संक्रमण घटेर अहिले दोकान खुलेर आर्थिक गतिविधि बढेकाले व्यवसाय चल्न थालेपछि आयात बढ्नु स्वाभाविक हो । आर्थिक क्रियाकलाप वृद्धि हुँदा मुलुकको अर्थतन्त्रलाई हित हुन्छ।

मुर्कुटीमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङको बंगलाचुली गाउँपालिका मुर्कुटीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

एनआरएनलाई डलर खाता खोल्न दिनेबारे छलफल

मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उनले सो जानकारी दिएका छन्।

वार्षिकोत्सबमा रक्तदान

मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको गरिमा विकास बैंक विराटनगरका कर्जा शाखा प्रमुख नन्दकिशोर यादवले जानकारी दिए।

एनबिबीका अध्यक्षद्वारा शपथग्रहण

नेपाल बंगलादेश बैंकको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि निवर्तमान अध्यक्ष एआरएम नजमुस शकिबलाई नै बैंकको सञ्चालक समिति अध्यक्ष चयन गरेको जनाएको छ।

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैँकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।

कुमारीपाटीमा सानिमा बैंकको प्रायोरिटी काउन्टर

सानिमा बैंक लिमिटेडले विशिष्ट ग्राहकलाई लक्ष्य गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा पनि विस्तार गरेको छ।

घरजग्गाको मूल्यवृद्धिमा कर्णाली अगाडि

मालपोत कारोबारको आधारमा आव २०७७/७८ को पहिलो नौ महिनामा कर्णालीमा घरजग्गाको मूल्य औसत २३.८८ प्रतिशतले बढ्दा वाग्मती प्रदेशमा ५.९५ प्रतिशतले बढेको उक्त अध्ययनमा उल्लेख छ।

घरजग्गाको मूल्यः मालपोतमा एउटा, बैंकमा अर्कै

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो।

अब बैंकबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट भुक्तानी हुने

एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्थासँग आजै सम्झौता गरेको छ।

बढ्यो निक्षेपको ब्याजदरः अधिकांश बैँकको दोहोरो अंकमा

राष्ट्र बैंकले दिएको सुविधा प्रयोग गर्दै अन्ततः बैंकहरू अघिल्लो महिनाको तुलनामा १० प्रतिशत हाराहारी ब्याजदर वृद्धि गर्न राजी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्