९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सिभिल बैंकमा नयाँ नेतृत्व

सिभिल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रतापजङ पाण्डे सर्वसम्मत चयन भएका छन्।

अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै उच्च व्यवस्थापन तथा समग्र कर्मचारीलाई उच्च मनोबलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउनेतर्फ जोड दिने बताएका छन्।

 सेयर होल्डर लगायतको भावनाअनुरूप नयाँ सेवा र सुविधामा समेत उनले जोड दिने जनाएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ मंसिर २०७८ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App