५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सिभिल बैंक लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न

साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ ।

सिभिल बैंकले चुक्ता पुँजीको ५‍ प्रतिशत बोनस सेयर दिने

कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा बिहीबार सम्पन्न १२औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सिभिल बैंक र एफवान सफ्टबीच सम्झौता

सिभिल बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधालाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्