२३ आश्विन २०८१ बुधबार
image/svg+xml

वस्तु आयात तीन महिनामा १२.७ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ।

एनएमबी बैंकमा अनलाइनबाटै खाता खोल्न मिल्ने

एनएमबीले डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको थालनी गर्दै मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंक नधाइकनै मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न यो योजना ल्याएको जनाएको छ।

सिद्धार्थ बैँकबाट सेतो छडीका लागि सहयोग

बैंकबाट प्राप्त उक्त सहयोगबाट संस्थाले आगामी मंसिर १७ गते अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा दृष्टिविहीन व्यक्तिलाई सेतो छडी प्रदान गर्नेछ।

डजिटल बैंकिङसम्बन्धी देशव्यापी अभियान सुरु

बैंकले शनिबार बनेपाको पुल बजारमा करिब दुई सय ५० जना सहभागीको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी अभियान गरेको जनाएको छ।

ब्याजदरका बारेमा केन्द्रीय बैंकको नयाँ व्यवस्था

बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत विन्दुसम्म बढाउन सक्ने व्यवस्था भने खारेज गरेको छ।

दुर्गमका जग्गालाई समेत धितो मान्न बैंकलाई आग्रह

सडकले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकारगर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।

दराजको ११.११

बैंकमार्फत हुने भुक्तानीमा पनि आकर्षक छुटको व्यवस्था रहेको कमपनीको भनाइ छ। यस वर्षको ११.११ मा नयाँ रियलमी जिटी नियो टूजीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरण र थप अन्य विभिन्न कोटीमा विशेष डिल्स र प्रस्तावहरू थिए।

प्रभु बैंकको शेयर कारोबार रोक्काः नेप्सेले सोध्यो स्पष्टीकरण

बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो

रिपोमार्फत बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।

रिपोमार्फत बैंकिङप्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल बैंकर्स संघको ३५औं साधारणसभामा मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकलाई संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरेका थिए।

धमाधम लाभांश घोषणा गर्दै वाणिज्य बैंक

महामारीमा एकातिर नियमित काममा अवरोध हुँदा र अर्कोतर्फ उद्योग,व्यवसायीलाई कर्जामा सहुलियत प्रदान गर्दा गर्त वर्ष बैंकहरूको आम्दानीमा केही गिरावट आउन पुगेको बैंकरहरू बताउँछन्।

नक्कली लालपुर्जा बनाएर कुमारी बैंककै कर्माचारीको मिलेमतोमा १९ करोडको ठगी

रूपैँया ठगी गरेको अभियोगमा कुमारी बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।

ग्लोबल बैंकका ग्राहकलाई छुट

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा तीन हजार रूपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले प्रतिशत वा ३५ सय रूपैयाँसम्म छुट पाउनेछन्।

नेपाल बैंकर्स सङ्घको अध्यक्षमा कृषि विकास बैंकका सिइओ

सल्लाहकारमा अनिल केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्