१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन्।

ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान किन्दा कुल खरिदको १५ प्रतिशत छुट पाइने बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा तीन हजार रूपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा ३५ सय रूपैयाँसम्म छुट पाउनेछन्।

प्रकाशित: २४ कार्तिक २०७८ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App