२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

वार्षिकोत्सबमा रक्तदान

गरिमा विकास बैंकको १५ वार्षिकोत्सवको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

बैंकको विराटनगरस्थित शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बैंकका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए। मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको गरिमा विकास बैंक विराटनगरका कर्जा शाखा प्रमुख नन्दकिशोर यादवले जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०७८ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App