२३ वैशाख २०८१ आइतबार
image/svg+xml

खोकनामा साइक्लिङ

साइक्लिङका लागि खोकना राम्रो गन्तव्य हो। स्वदेशी तथा विदेशी साइकलेहरु बरोबर त्यहाँ पुग्छन्। प्राचीन नेवार वस्ती र खेतीबालीका हरियाली हेर्दै साइकल कुदाउँदा बेग्लै आनन्द मिल्छ।

‘सडकमा छुट्टै साइक्लिङ लेन होस्’

पुराना कला, कृति र मठमन्दिरको जर्गेना गर्नुपर्‍यो । हाम्रो गर्वको विषय नै पुराना कलाकृति हुन्, यसतर्फ राज्यको विशेष ध्यान पुग्नुपर्छ ।

साइक्लिङ ट्रफी हिमाललाई

उदयपुर– यहाँ आयोजित नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद ट्रफीअन्तर्गत साइक्लिङ प्रतियोगिताको ट्रफी हिमाल टमटाले हात पारेका छन् । त्रियुगा नगरपालिका–७, भुल्केस्थित सेनाको १८ नम्बर बाहिनी अड्डाको आयोजनामा बिहीबार सम्पन्न ‘पृतनापति साइक्लिङ खेल प्रतियोगिता–२०७३’ मा पहिलो भएका टमटाले ट्रफी हात पारेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्