नाइजेरियामा विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ जना रिहा
पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन्।
पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन्।
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ। झण्डै १०.२ किलोमिटर दूरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको छ।
सन् २०१८ को अक्टोबरमा बार्सिलोनासँग पाँच गोलको अन्तरले हार बेहोरेपश्चात् रियालले पहिलो पटक चार गोल बेहोरेको थियो।
वेल्सका स्ट्राइकर ग्यारेथ बेलले आफू इङ्लिस प्रिमियर लिगमा पुनरागमन गर्न तयार रहे पनि आफ्नो सरुवा कठिन बनाउन वर्तमान क्लब रियाल मड्रिडले हलो अड्काएको आरोप लगाएका छन् ।
प्रिमियर लिगको क्लब आर्सनलका पूर्वप्रशिक्षक युनेई इमिरेलाई स्पेनिस ला लिगाको क्लब भिल्लारियालले बिहीबार नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।
बराबरी नतिजापछि करिम बेन्जेमाको ‘गोल्डेन बुट’ दाबेदारी पनि कमजोर भएको छ। आइतबार नै भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो आल्भेसमाथि ५–० को जित निकाल्दा मेसी दुई गोल गर्दै गोल्डेन बुटका प्रबल दाबेदार भएका हुन्।
लिगमा दुई खेल बाँकी रहँदा आगामी बिहीबार रियालले भिल्लारियाललाई पराजित गरे एक खेलअगावै उपाधि उचाल्नेछ। यस्तै बार्सिलोनाले ओसासुनालाई हराए र रियालले भिल्लारियालसँग नतिजा ननिकाले अन्तिम खेल नै कुर्नुपर्नेछ।
भ्रमणकारी टोली बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे। १५औं मिनेटको गोल निर्णायक बन्दा लियोनल मेसीले २००९ मा जाभी हर्नान्डेजले बनाएको सर्वाधिक एसिस्टको कीर्तिमान भंग गरेका हुन्।
डेपोर्टिभो आल्भेसमाथि २–० को जित हात पार्दै रियाल मड्रिडले स्पेनिस ला लिगाको दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रतालाई निरन्तरता दिएको छ।
७३औं मिनेटमा रामोसले गरेको पेनाल्टी गोल रियालका लागि स्पष्ट ३ अंक पक्का गर्न पर्याप्त बन्यो। यस जितपछि ३४ खेलमा ७७ अंक जोडेको रियाल शीर्ष स्थानमा छ। जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको साबिक विजेता बार्सिलोनाभन्दा ७ अंक बढी हो।
रियालले जित निकाली आइतबार बार्सिलोनालाई २ अंकले पछाडि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। लिग सकिन ६ चरणका खेल बाँकी रहेको अवस्थामा रियालले उपाधिहोडलाई मजबुत बनाएको छ।
कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।
५६औं मिनेटमा सर्जियो रामोसले फ्रिकिकबाट अग्रता दोब्बर बनाउँदै जित निश्चित गरेपछि रियालले बार्सिलोनासँगको अंक बराबरी बनायो। गोल अन्तरमा अगाडि रहँदै रियाल पुनः शीर्ष स्थानमा फर्कियो।
नेपाल ब्याडमिन्टन संघले राखेपको स्वीकृति लिई स्वास्थ्य प्रोटोकल अपनाउँदै सामाजिक दूरी कायम गरेर आइतबारदेखि खेलाडीको प्रशिक्षण सुरु गरेको छ।
लियोनल मेसीमाथि रग्बी ट्याकल र उनको पेनाल्टीप्रेरित बार्सिलोनाले मंगलबार लेगानेसलाई २–० ले हराउँदै रियाल मड्रिडमाथिको दबाब थप सिर्जना गरेको छ ।