११ मंसिर २०८१ मंगलबार
image/svg+xml

रियालको सुखद सुरुआत

मार्सेलोले घुँडा टेकेर गोलको उत्सव मनाएको खेलमा रियाल मड्रिडले आइतबार एइबरमाथि ३–१ को जित निकाल्दै कोरोना भाइरस महामारीका कारण तीन महिनापछिको पुनरागमनमा सुखद सुरुआत गरेको छ ।

उत्तर कोरियाद्वारा दक्षिणसँग सञ्चार सम्पर्क बन्द गर्ने घोषणा

उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ।

नयाँ वातावरणमा युवालाई अवसर

फुटबल समर्थकका लागि आगामी हप्ता थप विशेष हुनेछ । कोरोना भाइरसको महामारीपश्चात् युरोपियन फुटबलको बुन्डेलिगा फर्किसकेको छ भने अर्को लोकप्रिय फुटबल लिग ला लिगा पनि आगामी शुक्रबारदेखि सञ्चालन हुँदै छ । आगामी जुन १२ देखि ला लिगा सञ्चालन हुँदा करिब तीन महिना लिग फर्किनेछ ।

रोनाल्डोले पत्याएका खेलाडी लागू औषध दुव्र्यसनमा

पियाम १४ वर्षको हुँदा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका प्रतिनिधि निरन्तर उनको खेल हेर्न रंगशाला पुग्दथे ।

बेटिससँग रियाल निराश

एक साताअघि एल क्लासिकोमा बार्सिलोनामाथि सहज जितका साथ रबाफ देखाएको रियाल मड्रिडले आइतबार भने रियाल बेटिससँग निराश हुँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

रियालिटी साे ‘नेपाल स्टार’ काे तयारी

गायन रियालिटी सो ‘नेपाल स्टार’ हुने भएको छ। आइतबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा कि इन्टरटेन्मेन्ट एन्ड रिसर्चका प्रमुख रवीन्द्रकुमार रिजालले नयाँ गायन रियालिटी सोबारे जानकारी गराएका थिए।

अमेरिकासँग दक्षिण कोरियाली व्यापार बचत १५ प्रतिशत बढ्यो

संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको सामान व्यापार बचत १५ प्रतिशतले बढेको छ। अमेरिकी तथ्यांक विभागले आइतबार जारी गरेको तथ्यांक अनुसार सन् २०१९ मा अमेरिकासँगको दक्षिण कोरियाको व्यापार बचत बढेको हो।

सिरियाली फौजलाई प्रत्याक्रमण गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी

टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले सिरियाली सुरक्षा फौजलाई आक्रमण गर्ने चेतावनी दिएका छन्। आफ्नो देशका सुरक्षाकर्मीहरुलाई सिरियाली सुरक्षाकर्मीहरुले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरुले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका हुन्।

चीनको उहानबाट कोरियालीको उद्धार, ६ जनामा भाइरसको लक्षण

कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ। बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना कोरियाली नागरिक, उनीहरुका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन्। तीमध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

रियाल शीर्षमा

नयाँ प्रशिक्षक क्विके सेटियनलाई भित्र्यााएको बार्सिलोना गत शनिबार भ्यालेन्सियासँग २–० ले स्तब्ध भएपछि रियालले त्यसको फाइदा उठायो।

कोरियाली विद्यार्थीको टाेली टीकापुरमा

विश्वबन्धुत्वको भावना जगाउन दक्षिण कोरियाको खेङ्साङ् नेसनल यूनिभर्सिटीका विद्यार्थीहरु टीकापुर पुगेका छन्। सो यूनिभर्सिटीमा स्नातक तहमा अध्ययनरत ३४ जना विद्यार्थी, १ प्रोफेसर र ४ जना अन्य कर्मचारीको टोली पुस २३ गते टीकापुर पुगेको हो।

बेन्जेमाले समय बढाए

रियाल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमाले क्लबसँग नयाँ सम्झौता गरेका छन्। यससँगै बेन्जेमाले आफ्नो सम्झौता २०२१/२२ का लागि लम्ब्याएका हुन्।

गोलरहित बराबरी

स्वतन्त्रताको विरोध भइरहेको स्थानमा केही आन्दोलनकारीहरूले झन्डा फहराउँदै विरोध गरेका थिए भने मैदान क्याम्प नोउमा खेलदौरानमा दर्जन पहेंला बिच बल फ्याँकिएका थिए। यद्यपि कुनै अप्रिय घटना भने भएन।

उत्तर कोरियाली लगानीका व्यवसाय बन्द

सरकारले उत्तर कोरियाली मुलुकका नागरिकले नेपालमा सञ्चालन गरेका व्यवसाय बन्द गराएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव अनुसार उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गरेर लगानीकर्तालाई फिर्ता पठाएको हो ।

उत्तरकोरियालीको भिसा म्याद थपमा अमेरिकी आपत्ति

नेपालस्थित अमेरिकी दूतावासले संयुक्त राष्ट्रसंघको प्रस्तावविपरीत नेपालले १७ जना उत्तरकोरियालीको भिसा म्याद थप गरेको भन्दै आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्