राउटे समुदायको निःशुल्क स्वास्थ्य बीमा हुन्छ: स्वास्थ्यमन्त्री थापा (भिडियो)
ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् ।
ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् ।
घुमन्ते जीवन विताइरहेका राउटे समुदायलाई पिपुल टु पिपुल बेल्जिमयले सहयोग गर्ने भएको छ।
जिल्लाको उत्तरी भेगका ६ गाविस मिलेर बनेको कालिञ्चोक गाउँपालिकाका वडा र बस्तीमा स्थानीय निर्वाचनको चर्चा चुलिँदै गएको छ। अहिले दिनपिच्छे विभिन्न राजनीतिक दलका प्रचार, सभा र बैठक चलिरहेका छन्। बाबरे गाउँकी कांग्रेस कार्यकर्ता सीता थामीलाई चुनावको चटारोले छोएको छ।
अतिपिछडिएको डोम समुदायका एक युवक हालै लोकसेवा आयोगबाट सरकारी जागिरमा सिफारिस भएका छन्। रौतहटको मिठुअवा–७ का विजय मल्ली डोम समुदायबाट लोकसेवा परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्ने पहिलो युवक बनेको दाबी रौतहटस्थित डोम समुदाय विकास केन्द्रले गरेको छ।
लामो समयदेखि बहिष्करणमा परेका समुदाय दुई वर्षअघिको भूकम्पका कारण थप कमजोर हुँदै गएको एक अध्ययनले देखाएको छ।
मुलुकभर १३ सयको हाराहारीमा रहेका किंघरियन मुस्लिमभित्रको पनि दलित समूहमा गनिन्छ। छुट्टै संस्कार र पहिचान भएको यो समुदायलाई मुस्लिमभित्रै गणना गरिनाले यतिखेर अस्तित्व नै लोप हुने अवस्थामा पुगेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रुपमा प्रस्तुत गर्ने बताएका छन्।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले आदिवासी जनजाति, दलित, महिलालगायत उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि संविधानको कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
नौ वर्षअघि विश्व बैंकको २ अर्ब रुपैयाँ आर्थिक सहयोगमा समुदायमा विद्यालय हस्तान्तरण गर्न सरकारले ल्याएको कार्यक्रम अलपत्र परेको छ। सरकारले आर्थिक वर्ष २०६४/६५ मा विश्व बैंकको दबाबमा समुदायमा हस्तान्तरण हुने सरकारी विद्यालय व्यस्थापनका लागि प्रतितह (तत्कालीन प्रावि, निमावि र मावि) एक लाख रुपैयाँ अनुदान दिने नीति तथा कार्यक्रम तय गरेको थियो।
अहिलेकै अवस्था रहिरहेमा पुनर्निर्माणको कामका लागि धेरै वर्ष लाग्नेमात्र हैन, अपुरो अपुरो नै रहेर अर्को भुइँचालो सामना गर्ने स्थिति नआउला भन्न सकिन्न।
राष्ट्रिय वैश्य युवा महासङ्घ नेपालले राष्ट्र निर्माणमा वैश्य समुदायको सहभागिता गराउन माग गरेको छ। देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान राखेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले संविधान संशोधनमार्फत् आफ्ना माग पूरा गराउन दबाब दिएका हुन्।
स्मार्टफोनले हाम्रो संसार र जिन्दगी दुवैलाई परिवर्तन गरिदिएको छ । एउटा सानो फोनमा साराका सारा संसार अटेको छ । हरेक व्यक्ति घोसमुन्टे लगाएर फोनमै मग्न हुने समय आएको छ । स्मार्टफोनसँगै नयाँ नयाँ शब्द र भाषा जन्मिएका छन् ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोष(एनटिएनसि)का प्रमुख अम्बिका खतिवडाको रवैयाको कारण संरक्षण कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने समुदाय आक्रोषित भएका छन्। आक्रोषित समुदायले कार्यालयमा आठदिनदेखि गरेको तालाबन्दीका कारण ‘संरक्षण कार्यक्रम’ पूर्ण रुपमा प्रभावित बनेको छ।
पछिल्लो समयमा थारु समुदायमा अत्यधिक फड्को मारेको इसाई धर्म यहाँका हरेक थारु बस्तीमा छिरिसकेको छ। यहाँ सम्मकी यो धर्मका गुरु बनेरसमेत थारु समुदायकै नागरिकले चर्च हाँकिरहेका छन्। थारु समुदायमा बढ्दो इसाईकरणले यो समुदायका अगुवाहरु नै अचम्मित छन्। उनीहरु भन्छन्, ‘सोझा साझा थारुलाई लोभ देखाएर धमाधम क्रिश्चियन बनाइएको छ।’
रामेछाप नगरपालिका–५ वादीका धनबहादुर हायुले मौरीसहितको घार पाए। निःशुल्क पाएको मौरीसहितको घारबाट फाइदा लिन सकिएका भन्ने उनले सोचेका थिएनन्। तर, उनले नसोचेकै भयो। तीन महिनाको अवधिमै उनले अरुले भन्दा बढी आम्दानी लिए।